बुधबार, कार्तिक २६,२०८२ 11:03:57
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 11:03:57
माईखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट पायो अनुमति
Capital Market

माईखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट पायो अनुमति

काठमाण्डौ । माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कपासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा  हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको हो ।  

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न साधारण सभा आह्वान
Capital Market

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न साधारण सभा आह्वान

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासनको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । चैत ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी वैशाख २ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होटल अम्रप्रस्थ ब्याङक्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, १ लाख ४७ हजार ६ सय आवेदकले पाए १० कित्ता
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, १ लाख ४७ हजार ६ सय आवेदकले पाए १० कित्ता

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।  उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलप्रथा विधिमार्फत बाँडफाँड भएको क्यापिटलले जनाएको छ...

कुमारी बैंकको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्  ।  

योग्यता विवादमा मुछिएका लुइँटेल नेप्सेको सीईओमा नियुक्त
Capital Market

योग्यता विवादमा मुछिएका लुइँटेल नेप्सेको सीईओमा नियुक्त

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् ।  मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको सरकारका एक मन्त्रीले बिजशालालाई जानकारी दिए । 

ओभरसोल्ड जोनबाट फर्कने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?
Capital Market

ओभरसोल्ड जोनबाट फर्कने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । केही दिनदेखि घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । बजार बढेता पनि कारोबारमा भने खासै सुधार आउन सकेको देखिदैन ।  यद्यपी आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आज तल्लो ब्याण्डबाट फर्केको बजारले अब कम्तिमा पनि मध्य ब्याण्डम्मको यात्रा तय गर्नसक्छ ।  

शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?

सिन्धु विकास बैंकको सेयरमा ‘हेड एण्ड सोल्डर प्याटर्न’, टार्गेट कति ?
Capital Market

सिन्धु विकास बैंकको सेयरमा ‘हेड एण्ड सोल्डर प्याटर्न’, टार्गेट कति ?

काठमाण्डौ । सिन्धु विकास बैंक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत विकास बैंक हो । यो बैंक २०६७ सालमा सिन्धुपालचोक जिल्लामा स्थिापित भएको थियो । यस बैंकका हाल २६ वटा शाखा रहेका छन् । बैंकले कर्जा परिचाल तथा निक्षेप संकल , रेमिट्यान्स र आश्वा सेवा दिँदै आएको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ...

नेप्सेमा थपियो साढे ५६ लाख कित्ता बोनस सेयर
Capital Market

नेप्सेमा थपियो साढे ५६ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ५६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा तीन कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकृत भएको हो ।  

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गुमाउनेमा प्रभु इन्स्योरेन्स मात्रै
Capital Market

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गुमाउनेमा प्रभु इन्स्योरेन्स मात्रै

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बजार बढ्दा आज सबै समूह बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.४६ प्रतिशत र निर्जीवन बीमा...

नेप्सेको ६ दिनको निरन्तरको गिरावटमा ब्रेक, सबै समूहमा हरियाली
Capital Market

नेप्सेको ६ दिनको निरन्तरको गिरावटमा ब्रेक, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.१० अंकले बढेर २ हजार ६४०.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४४३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ४ अर्ब ४८ करोड ३५...

नेप्सेद्वारा समयमै राफसाफ नगरेको भन्दै एप्पल सेक्युरिटिजलाई ३ दिनका लागि निलम्बन
Capital Market

नेप्सेद्वारा समयमै राफसाफ नगरेको भन्दै एप्पल सेक्युरिटिजलाई ३ दिनका लागि निलम्बन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले समयमै राफसाफ नगरेको भन्दै एप्पल सेक्युरिटिज प्रालि(स्टक ब्रोकर ,नम्बर १०१)लाई ३ दिनका लागि निलम्बन गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै एप्पल सेक्युरिटिजलाई निलम्बन गरेको जनाएको हो ।  

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य प्रस्ताव
Capital Market

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य प्रस्ताव

काठमाण्डौ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्न गईरहेका कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ, एक्सेल डेभलपमेन्ट बैंक र युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेड रहेका छन् ।  गार्डियन माइक्रो लाइफकम्पनीको दोस्रो वार्षिक साधारण सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।...

सिटिजन्स बैंकको ३.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिटिजन्स बैंकको ३.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।  

सोपान फर्मास्युटिकल्सको ३.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सोपान फर्मास्युटिकल्सको ३.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै आजदेखि ३ लाख ४५ हजार ५६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कुमारी बैंकको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २० हजार ३६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

बजारको अन्यौल बढ्दै जाँदा चिन्तारहित कसरी हुने ? आर्थिक रुपमा कसरी सुरक्षित हुने ? गर्नुस् यी ४ काम
Capital Market

बजारको अन्यौल बढ्दै जाँदा चिन्तारहित कसरी हुने ? आर्थिक रुपमा कसरी सुरक्षित हुने ? गर्नुस् यी ४ काम

काठमाण्डौ । देश विदेशका बजारहरुमा अन्यौल बढिरहेको छ । वर्तमान अन्योल र अराजकताका कारण नेपालका सानादेखि ठूला लगानीकर्ताहरुसम्मलाई आर्थिक असर परिरहेको छ। सेयर बजार त झनै घटेर चौपट छ । बजारबाट केही कमाइएला भन्ने आशासहित आउनेहरु समेत निराश भई पलायनको बाटो रोजिरहेका छन् । सरकारको नीतिगत अस्थिरता अमेरिकादेखि यूरोप हुँदै एशियासम्म फैलिएको आर्थिक मन्दीको त्रास लगायतका कारण...

नवील स्टक डिलरद्वारा ग्लोबल मनि विकको अवसरमा लगानी सचेतना कार्यक्रम सञ्चालन, ६५० बढीको सहभागिता
Capital Market

नवील स्टक डिलरद्वारा ग्लोबल मनि विकको अवसरमा लगानी सचेतना कार्यक्रम सञ्चालन, ६५० बढीको सहभागिता

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजना गरेको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।  यस कार्यक्रमको उद्देश्य युवाहरूलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न तथा नेपाली पूँजी बजारमा लगानी अवसरहरू अन्वेषण गर्न शिक्षित र सचेत गराउनु रहेको कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ।ग्लोबल मनि विक एक वार्षिक...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांश ब्रोकरहरुबाट खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४४ करोड ६४ लाखको खरिद भएको छ भने ५६ करोड ७२ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २२ करोड ३८ लाखको खरिद भएको छ भने २७ करोड ३४ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २३ करोड ५२...

आरएसआई ओभर सोल्ड जोनमा पुगेको बजारमा कतिमा छ अबको सपोर्ट ?
Capital Market

आरएसआई ओभर सोल्ड जोनमा पुगेको बजारमा कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो दिन सेयर बजार दिनभर घटेर कारोबार भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डसम्म आईपुगको छ । म्याक्डीमा यसअघि नै बियरिस क्रसओभर बनेको छ भने आरएसआई आज ३० को तह अर्थात ओभर सोल्ड जोन नजिक पुगेको छ ।  घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल पनि जान सक्छ । तर यो विन्दुमा ‘डब्लू’ आकार तथा रिभर्सलका कुनै पनि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.