एघार महिनादेखि साइडवेज रहेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६२८.९१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५९५.७४ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता नेप्सेमा ३३.१७ अंकको गिरावट आयो । अघिल्लो साता पनि नेप्सेमा २६.४७ अंकको गिरावट आएको थियो । यो...

