बुधबार, कार्तिक २६,२०८२ 09:56:50
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 09:56:50
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम भएका सेयरधनीहरु मात्रै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्दैछ ।  यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

नेप्सेको सपोर्ट जोनमा ‘ पियरसिङ प्याटर्न ’, बजारमा  रिभर्सलको संकेत
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘ पियरसिङ प्याटर्न ’, बजारमा रिभर्सलको संकेत

काठमाण्डौ। अघिल्लो दिन ५८ अंकले घटेको बजारमा आज करिब ४० अंकको सुधार आएको छ । आज बजार बढेतापनि कारोबारमा भने सुधार आउन सकेको छैन । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ । यो प्याटर्न भनेको डार्क क्लाउड प्याटर्नको  ठीक विपरित प्याटर्न हो ।  यदि बढ्दो बजारमा डार्क क्लाउड कभर प्याटर्न बन्छ भने बजार तल जाने सम्भावना रहन्छ ।...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ ।  आज अनलाइन सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १६ करोड ५२ लाखको खरिद भएको छ भने २३ करोड ६३ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट १८ करोडको खरिद भएको छ भने २१ करोड १० लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको इम्पेरियल...

नेप्सेमा ६ बजेसम्म फूल लिएर बसे कर्मचारी, ओइलायो फूल तर आएनन् सीइओ !
Capital Market

नेप्सेमा ६ बजेसम्म फूल लिएर बसे कर्मचारी, ओइलायो फूल तर आएनन् सीइओ !

काठमाण्डौ। अहिले पूँजीबजारमा नेप्सेको सीईओ नियुक्तिको विषय चर्चामा रहेको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरेको समचार आएपछि नेप्सेमा पनि यस विषयले दिनभर चर्चा पायो ।  मंगलबार बिहानै नेपाल स्टक एक्सचेञ्जको गाडी नयाँ सीईओ लिन अर्थमन्त्रालय पुगेको थियो । नयाँ सीईओ आउने भनेपछि नेप्सेका कर्मचारीहरु स्वागतका लागि दिनभर...

प्रज्ञान सेक्यूरिटिजबाट आजदेखि नयाँ टीएमएस,आगामी साताबाट यी ५ वटा ब्रोकरहरुबाट पनि चल्ने
Capital Market

प्रज्ञान सेक्यूरिटिजबाट आजदेखि नयाँ टीएमएस,आगामी साताबाट यी ५ वटा ब्रोकरहरुबाट पनि चल्ने

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह २.०६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा...

नेप्सेको गतिलो बाउन्सब्याक, सबै समूहमा हरियाली
Capital Market

नेप्सेको गतिलो बाउन्सब्याक, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात ३९.१३ अंकले बढेर २ हजार ६२१.८६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले बढेर ४४०.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर ४ अर्ब २० करोड...

नेप्सेमा सीईओ नियुक्ति नभएको खुलासा, गाडी दिनभर कुरेर रित्तै फर्कियो
Capital Market

नेप्सेमा सीईओ नियुक्ति नभएको खुलासा, गाडी दिनभर कुरेर रित्तै फर्कियो

काठमाण्डौ। नेप्सेको प्रमुख कार्यकारी अधिकृत(सीईओ))को नियुक्ती नभएको खुलासा भएको छ । गत सोमबारको मन्त्रीपरिषदको बैठकबाट नियुक्त भएको भनिएता पनि मन्त्रीपरिषदका २७ वटा निर्णयहरुमा नेप्से सीईओ नियुक्तीको विषय नभएपछि सीइओ नियुक्तीको विषय थप रोचक बनेको छ ।  सोमबारको मन्त्रीपरिषदले नारद लुँइटेललाई नियुक्ती दिएको एक मन्त्रीले बताएका थिए । तर २ दिन बितिसक्दा पनि लुइँटेलले...

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ जारी गर्ने
Capital Market

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ जारी गर्ने

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले यही चैत २१ गतेदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ। संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गर्न लागेको हो ।  संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न...

बोलिङ्गरको तल्लो ब्याण्डसँगै हिड्न थाल्यो बजार, आरएसआईमा भने ‘डब्लु प्याटर्न’ बन्दै
Capital Market

बोलिङ्गरको तल्लो ब्याण्डसँगै हिड्न थाल्यो बजार, आरएसआईमा भने ‘डब्लु प्याटर्न’ बन्दै

काठमाण्डौ । आज सेयर बजार ५८ अंकले घट्यो । आज बजारमा दिनभर जसो तीव्र उतारचढाब देखियो । अघिल्लो कारोबारको तुलनामा बजार घट्दा कारोबार भने बढेको छ ।  बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको बजार आज तल्लो ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ । यसले बजारमा तीव्र उतारचढाव भएको बुझिन्छ । म्याक्डीबाट नियाल्दा बजारमा यस अघिनै बियरिस क्रसओभर बनेको छ...

शीर्ष १० ब्रोकरमा उच्च खरिद र बिक्री गर्नेको संख्या समान, कुनबाट भयो कतिको कारोबार ?
Capital Market

शीर्ष १० ब्रोकरमा उच्च खरिद र बिक्री गर्नेको संख्या समान, कुनबाट भयो कतिको कारोबार ?

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोड ८२ लाखको खरिद भएको छ भने २० करोड ९५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ८७ लाखको खरिद भएको छ भने २० करोड ४० लाखको बिक्री भएको छ ।  

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Capital Market

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको । सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर र सुपरमाई हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकृत भएको हो ।  सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत दरको कुल १२ लाख ५२ हजार ८४४ कित्ता सेयर, चिलिमे हाइड्रोपावरको ७९ लाख ८३ हजार ९९७ कित्ता र सुपरमाई हाइड्रोपावरको ३...

महाशक्ति सिमेन्टले पौने २ करोड कित्ता सेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

महाशक्ति सिमेन्टले पौने २ करोड कित्ता सेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । महाशक्ति सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।  

नेप्सेमा थप १ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा थप १ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

सान्भी इनर्जीले आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति
Capital Market

सान्भी इनर्जीले आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाण्डौ । थप एक जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । सान्भी इनर्जी लिमिटेडले आइपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।  

ब्रोकरहरुले १८% सम्म ब्याज असुली गरेको लगानीकर्ताहरुको आरोप, अनुसन्धान गर्ने सेबोनको भनाई
Capital Market

ब्रोकरहरुले १८% सम्म ब्याज असुली गरेको लगानीकर्ताहरुको आरोप, अनुसन्धान गर्ने सेबोनको भनाई

काठमाण्डौं । धितोपत्र कारोबारमा केही ब्रोकरहरुले लगानीकर्ताहरबाट चर्को ब्याज असुली गरिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । नागरिक स्टक डिलर(स्टक ब्रोकर नम्बर ६०)ले सेयर लगानीकर्ताहरुबाट १८ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेको नागरिक स्टक डिलरको बानेश्वरस्थित कार्यालयमा भेटिएका केही लगानीकर्ताले गुनासो गरेका हुन् ।  नाम उल्लेख नगर्ने शर्तमा एक लगानीकर्ताले निकै...

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो लाइफ मात्रै
Capital Market

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो लाइफ मात्रै

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ विन्दु्मा कायम भएको छ । नेप्सेमा रहेको सबै समूह आज रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक २.४६ प्रतिशतले घटेको छ ।आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको...

सेयरबजारमा उच्च गिरावट, २५ सयको लाइनमा झर्यो नेप्से
Capital Market

सेयरबजारमा उच्च गिरावट, २५ सयको लाइनमा झर्यो नेप्से

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१९ प्रतिशत अर्थात ५८.०५ अंकले घटेर २ हजार ५८२.७३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९० प्रतिशतले घटेर ४३४.९७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो ।  क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  यसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन सदर भएको र २ लाख हजार ५२७ आवेदन...

हिमालयन डिस्टिलरीका सञ्चालकको राजीनामा स्वीकृत
Capital Market

हिमालयन डिस्टिलरीका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.