बिहीबार, कार्तिक २७,२०८२ 06:13:01
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 06:13:01
धितोपत्र बोर्डको आफ्नै भवन नहुँदा नयाँ प्रविधि जडानमा समस्या, जग्गा खरिदको करिब ५० करोड किन भएन फिर्ता ?
Capital Market

धितोपत्र बोर्डको आफ्नै भवन नहुँदा नयाँ प्रविधि जडानमा समस्या, जग्गा खरिदको करिब ५० करोड किन भएन फिर्ता ?

काठमाण्डौ । झण्डै ३० वर्षदेखि भाडामा बसेको धितोपत्र बोर्डको आफ्नै भवन नहुँदा नयाँ प्रविधि जडानमा समस्या उत्पन्न भएको छ । बोर्डस्थित एक उच्च अधिकारीले यस विषयमा  गुनासो गरेका छन् । केही समयपहिले विदेश भ्रमण गरेर आएका ती अधिकारीले विदेशमा आईपीओ आएको १४ दिन भित्रमा सूचीकरण हुने गरेको तर नेपालमा प्रविधिको अभावले बजार अनुगमनमा धेरै समस्या परेको ती अधिकारीले बताए । &...

झण्डै ५० अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारले अब नयाँ फड्को मार्छ’
Capital Market

झण्डै ५० अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारले अब नयाँ फड्को मार्छ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ४९.१५ अंकले बढेर २ हजार ८१५.०४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर ११ अर्ब...

मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबारमा उच्च अंकको वृद्धि, २८ सय नाघ्यो नेप्से
Capital Market

मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबारमा उच्च अंकको वृद्धि, २८ सय नाघ्यो नेप्से

काठमाण्डौ । साताको अन्तिम कारोबार दिनको सुरुवाती कारोबारमा सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । मौद्रिक नीतिको समीक्षापछिको आजको पहिलो कारोबारमा सेयर बजार १.५७ प्रतिशत अर्थात ४३.४४ अंकले बढेको छ ।  

सेयर बजार अनुत्पादक क्षेत्र हो, पूँजीपतिले सजिलो तरिकाले पैसा कमाउने माध्यम बनाईरहेका छन्: पुन
Capital Market

सेयर बजार अनुत्पादक क्षेत्र हो, पूँजीपतिले सजिलो तरिकाले पैसा कमाउने माध्यम बनाईरहेका छन्: पुन

काठमाण्डौ । पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा बुधबार विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रमा पुनले सेयर बजार अनुत्पादनक क्षेत्र भएको टिप्पणी गरेका हुन् ।  पुनले भने, ‘सेयर बजारलाई जुवा भन्ने गरिएको छ र यो वास्तवमै अनुत्पादक क्षेत्र हो । अहिले पूँजीपतिहरूले केही लगानी...

युनाइटेड इदी मर्दीद्वारा साधारण सभा आह्वान, लाभांश पारित तथा हकप्रद निष्कासन मुख्य प्रस्ताव
Capital Market

युनाइटेड इदी मर्दीद्वारा साधारण सभा आह्वान, लाभांश पारित तथा हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ११ गते सोमबारका दिन पोखरा कास्कीमा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षका सेयरधन्ीहरुलाई प्रस्तावित ४ प्रतिशत बोनस सेयर र...

लाभांश पारितको प्रस्तावसहित साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
Capital Market

लाभांश पारितको प्रस्तावसहित साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको १० प्रतिशत नगद लाभांश पारित गरिनेछ ।  

‘सानिमा फ्लेक्सी फण्ड’को इकाई निष्कासन तथा बिक्री बन्द आज
Capital Market

‘सानिमा फ्लेक्सी फण्ड’को इकाई निष्कासन तथा बिक्री बन्द आज

काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सानिमा बैंक, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्वस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ को’१० करोड इकाइको बिक्री आवेदन गत फागुन ६ गतेदेखि खुला...

२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र  पूँजीबजारले छलाङ मार्छ’
Capital Market

२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र पूँजीबजारले छलाङ मार्छ’

काठमाण्डौ । आज महाशिवरात्री देशभर धुमधामका साथ मनाइँदैछ । भक्तजनहरुले देशका विभिन्न शिव मन्दिर र चोकचोकमा शिवरात्री पर्व मनाईरहेका छन् । चोकचोकका बालबालिकहरुले डोरी तानेर शिवको जन्मदिनमा भेटी पनि उठाइरहेका देखिन्छन् । शिवरात्री मनाउन आज पशुपतिमा सयौ बाबाहरु छिमेकि देश भारतदेखि र देशका अन्य भागबाट ओइरिएका छन् ।  आज पशुपतिमा धर्म, कर्म र व्यापार सबै गर्नेको भीड देखिन्छ ।...

सामुदायिक लघुवित्तका नवनियुक्त अध्यक्ष महर्जनद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
Capital Market

सामुदायिक लघुवित्तका नवनियुक्त अध्यक्ष महर्जनद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनियुक्त अध्यक्ष नन्द कुमार महर्जनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । महर्जनले फागुन १२ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।  

नेष्डो समृद्ध लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

नेष्डो समृद्ध लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको छ । बैठकले संस्थाको छैठौं साधारण सभा आगामी चैत १० गते पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा बिहान ११.३० बजेदेसख सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस...

दोर्दी खोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

दोर्दी खोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः१ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'
BANKING

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  खासगरी नेपाल राष्ट्रबैंकले हरेक त्रैमास सकिएको ४५ दिनभित्र यस्तो समीक्षा सार्वजनिक गर्ने गरेको हुन्छ । यसपटक  यो समीक्षा यसकारण पनि लगानीकर्ताहले धेरै चासोका साथ हेरेका थिए कि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको यो अन्तिम मौद्रिक...

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सहित ६ वटा ब्रोकरहरुबाट  उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  आज  नासा सेक्यूरिटिजबाट  १ अर्व माथिको कारोबार भएको छ । यो ब्रोकरबाट १५ करोड बढीको म्याचिङ पनि भएको देखिन्छ ।  नासा सेक्यूरिटिजबाट आज ६० करोड ९० लाखको खरिद हुन्छ भने ५४ करोड ६२ लाखको बिक्री भएको छ ।  

धितोपत्र बोर्डको बैठक आज बस्दै, अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा छलफल हुने
Capital Market

धितोपत्र बोर्डको बैठक आज बस्दै, अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा छलफल हुने

काठमाण्डौ । पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको विषयमा आज बस्न लागेको धितोपत्र बोर्डको बैठकमा छलफल हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्रबोर्डमा पठाएको थियो ।  धितोपत्र बोर्डका कार्यकारी निर्देशक बिनय देब आचार्यले आज बस्ने बोर्ड बैठकमा यस...

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
Capital Market

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा उपसूचक ०.८१ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक भने ०.२८...

लगातार ७ दिन बढ्यो नेप्से, ८७.३९ अंकको सुधार
Capital Market

लगातार ७ दिन बढ्यो नेप्से, ८७.३९ अंकको सुधार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ७.१३ अंकले बढेर २ हजार ७६५.८८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४६०.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर...

यो कम्पनीले प्राप्त गर्यो एलआईसी नेपालको लिलाम बढाबढमार्फत लगभग सबै सेयर
Capital Market

यो कम्पनीले प्राप्त गर्यो एलआईसी नेपालको लिलाम बढाबढमार्फत लगभग सबै सेयर

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)लिमिटेडकोे अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत खरिद आह्वान गरेकोमा एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्तामध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद सेयरहरु प्राप्त गरेको छ ।कम्पनीको लिलामी सेयरको बोलपत्र फागुन १२ गते ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा...

सानिमा जिआईसी इन्स्योरेन्सको ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सानिमा जिआईसी इन्स्योरेन्सको ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

ङादी ग्रुप पावरले ८.७३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Capital Market

ङादी ग्रुप पावरले ८.७३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ ।...

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.