बुधबार, कार्तिक २६,२०८२ 04:59:46
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 04:59:46
ग्राउण्ड जिरोको लगानीकर्ता भन्छन् ‘असोज महिनाका लागि ब्याजदर अझै घट्दै छ, बजार फेरि बढ्छ’
Capital Market

ग्राउण्ड जिरोको लगानीकर्ता भन्छन् ‘असोज महिनाका लागि ब्याजदर अझै घट्दै छ, बजार फेरि बढ्छ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । हिजोआज बजार केही सुस्ताए पछि ब्रोकरहाउसहरुमा लगानीकर्ताको संख्या पनि घट्दै गएको छ । कुनै बेला थेगिनसक्नु लगानीकर्ताको उपस्थिती हुने ब्रोकर हाउसहरुमा अहिले सामान्य संख्यामा मात्रै लगानीकर्ता आउन थालेका छन् ।  आज हामीले...

भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
Capital Market

भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) को आयोजनामा भदौ २९ गते क्लासीक चुलो, ट्रेडमल पोखरामा, ‘लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।  

नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह
Capital Market

नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो ।  यस्तो शुल्क असोज असोज मसान्तसम्म बुझाउनु पर्ने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । जीवन बीमा समूह २.७४ प्रतिशत र निर्जीवन बीमा समूह २.१६ प्रतिशतले...

नेप्सेमा ५० अंकको गिरावट, ‘तीव्र नाफा बुक गर्दै लगानीकर्ता’
Capital Market

नेप्सेमा ५० अंकको गिरावट, ‘तीव्र नाफा बुक गर्दै लगानीकर्ता’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.८८ प्रतिशत अर्थात ५०.५३ अंकले घटेर २ हजार ६३७.७९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६४ प्रतिशतले घटेर ४६८.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता...

नेप्से र सेबोनमा सुधार आवश्यक, नियामकीय कमजोरीका कारण राम्रा कम्पनीको आईपीओ आउन सकिरहेको छैन: चौधरी
Capital Market

नेप्से र सेबोनमा सुधार आवश्यक, नियामकीय कमजोरीका कारण राम्रा कम्पनीको आईपीओ आउन सकिरहेको छैन: चौधरी

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले सेयर बजारको नियामकमा सुधारको आवश्यकता औंल्याएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै चौधरीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुधारको आवश्यकता रहेको बताएका हुन् ।  उक्त अवसरमा उनले अन्तर्राष्ट्रिय बजारका नियामकहरूले अपनाईरहेका अभ्यास र कानूनको अनुशरण गरेर सेबोन र नेप्सेले पनि...

एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने
Capital Market

एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  बैंकले  ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशनको माग गर्दै आवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख युनिट ऋणपत्र जारी गर्नेछ...

कामना सेवा विकास बैंक र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त
Capital Market

कामना सेवा विकास बैंक र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त भएको छ । कामना सेवा विकास बैंककी स्वतन्त्र सञ्चालक सिता घिमिेरे र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालक सुवर्ण कुमार कर्मचार्यको कार्यकाल सकिएको हो ।  

लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Capital Market

लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सेन्ट्रल फाइनान्सको सीईओमा श्रेष्ठ दोहोरिए
Capital Market

सेन्ट्रल फाइनान्सको सीईओमा श्रेष्ठ दोहोरिए

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजोजमान श्रेष्ठ पुनःनियुक्त भएका छन् ।   

ज्योति विकास बैंकको संस्थापक सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

ज्योति विकास बैंकको संस्थापक सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त
Capital Market

निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

माण्डु हाईड्रोपावर र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

माण्डु हाईड्रोपावर र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेड र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ ।  

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५३ हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सिईडिबि हाईड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
Capital Market

सिईडिबि हाईड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।  उक्त बैठकले सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५  हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

हरेक कारोबारमा डीपी चार्ज तिर्नुपर्दा लगानीकर्ता वाक्क, खारेजीको माग प्रधानमन्त्री कार्यालयमा
Capital Market

हरेक कारोबारमा डीपी चार्ज तिर्नुपर्दा लगानीकर्ता वाक्क, खारेजीको माग प्रधानमन्त्री कार्यालयमा

काठमाण्डौ । बजारमा क्रियाशील सेयर लगानीकर्ताका चार संगठनले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारलाई ज्ञापनपत्र बुझाउँदै डीपी चार्ज, व्यक्तिगततर्फ सेयरकर्जाको सीमा खारेजी लगायतका १० बुँदे माग राखेका छन् ।  जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त रुपमा भदौ २८ गते शुक्रबार प्रधानमन्त्रीका...

सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने
Capital Market

सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने

काठमाण्डौ । कार्यालय समयमा सबै तहका अदालत तथा सरकारका न्यायिक निकायहरुबाट त्यहाँ उपलब्ध स्रोतसाधन प्रयोग गरी सेयर कारोबार गर्ने अनलाइन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) चलाउन बन्देज गरिएको छ । 

अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट
Capital Market

अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट

काठमाण्डौ । शुक्रबार युरोपियन र अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म डाउजोन २३५ अंकले बढेर ४१ हजार ९७ अंकमा कारोबार भईरहेको छ ।  

साढे १ अर्बको आइपीओ ल्याउँदै लघुबीमा कम्पनी, व्यवसाय कुनको कति ?
Capital Market

साढे १ अर्बको आइपीओ ल्याउँदै लघुबीमा कम्पनी, व्यवसाय कुनको कति ?

काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेका लघुबीमा कम्पनीहरुले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनी गरी ७ वटा लघुबीमकले ८ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  लघु जीवन बीमातर्फ ३ करोड ७० लाख रुपैयाँ प्रिमियिम संकलन भएको छ भने निर्जीवनतर्फ ५ करोड १६...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.