नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन समूहले ९ अर्ब उठाउँदै, ५० करोड बिचौलियालाई
काठमाण्डौं । नयाँ स्टक एक्सचेञ्जको लागि पूँजी उठाउने क्रम जारी रहेको छ । नयाँ स्टक एक्सचेञ्ज आफ्नो पोल्टामा पार्ने दाउँमा रहेको हिमालयन समूहले नयाँ स्टक एक्सचेञ्जका लागि ९ अर्ब उठाउने तयारी गरेको हो । नयाँ स्टकको पूँजी ३ अर्ब रहेको छ । तर हाल बजारमा यो कम्पनीको सेयर हजार भन्दा माथि जाने भन्दै प्रतिकित्ता ३ सयका दरले पैसा उठाएको स्रोतले दाबी गरेको छ । ३ अर्ब चुक्तापूँजी भएको...

