बुधबार, कार्तिक २६,२०८२ 05:00:01
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 05:00:01
प्राइम कमर्सियल बैंकको राख्यो संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Capital Market

प्राइम कमर्सियल बैंकको राख्यो संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ ।  यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बैंकले गत साउन ४ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक सेयरमा आवेदन नपरेकाले आम सर्वसाधारणका लागि खरिद आवेदन खुलाएको हो ।...

शिव श्री हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् मुख्य अजेण्डा ?
Capital Market

शिव श्री हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् मुख्य अजेण्डा ?

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठक आव २०७९÷०८० को वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी असोज २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव...

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको...

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
Capital Market

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडलेको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ४ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नेप्सेमा आज २६ सयबाट तल खसेको बजारले यस अघिको ग्यापलाई फिल गर्न आज त्यहि विन्दुमा आएको छ । नेप्सेले  यस अघि जुलाइ १० मा २५७० को विन्दुबाट करिब ३५ अंकले बढेर ग्याप अप ओपनिङ गरेको थियो । जसलाई बलियो सपोर्टको विन्दु पनि मानिन्छ ।  

'कथित विश्लेषक'ले बजारको माहौल बिगारेपछि सेबोनमा उजुरीमाथि उजुरी, नियामककै भूमिकामाथि पनि प्रश्न !
Capital Market

'कथित विश्लेषक'ले बजारको माहौल बिगारेपछि सेबोनमा उजुरीमाथि उजुरी, नियामककै भूमिकामाथि पनि प्रश्न !

काठमाण्डौ । सामाजिक सञ्जालका विभिन्न आईडी प्रयोग गरी बजार घटाउने गिरोह तथा व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी परेको छ ।  सेयर बजारका केही लगानीकर्ताहरुले पछिल्लो समय फेसबुक, क्लब हाउस, भाईबर, ह्वाट्सअपजस्ता विभिन्न सामाजिक सञ्जालमा सक्कली र नक्कली आईडीबाट केही विज्ञ भनाउँदाहरुले लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्ने खेल...

यी हुन् आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर, कुनले गरे कति ?
Capital Market

यी हुन् आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर, कुनले गरे कति ?

काठमाण्डौं । साताको दोस्रो कारोबार दिन आज नेप्सेमा ७ अर्ब ३६ करोडको कारोबार भएको छ ।  आज सेयर बजारमा नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । नासा सेक्युरिटिजबाट आज ३४ करोड ३५ लाखको खरिद हुँदा ४५ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानामा रहेको इम्पेरियल सेक्युरिटिजबाट ३२ करोड ६५ लाखको खरिद हुँदा ३२ करोड ६३ लाखको बिक्री भएको छ ।  

फिवोनासीको ५०% ले घटेको तारागाँउ रिजेन्सि होटल्सको आगामी यात्रा कस्तो ?
Capital Market

फिवोनासीको ५०% ले घटेको तारागाँउ रिजेन्सि होटल्सको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । नेप्सेमा सूचीकृत तारागाँउ रिजेन्सि होटल्स हायात रिजेन्सिको फाईभ स्टारअन्तर्गतको अन्तराष्ट्रिय चेन होटल हो । सन् २००० मा स्थापित यो होटल नेवारी संस्कृतिमा आधारित छ । पब्लिक प्राइभेट पाटनरसिप मोडेलमा आधारित यो होटलमा ५७ प्रतिशत संस्थापक र ४३ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।  आधाभूत पक्षः  गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुुसार...

यो साता २ दिन सेयर कारोबार नहुने
Capital Market

यो साता २ दिन सेयर कारोबार नहुने

काठमाण्डौ । यो साता २ दिन सेयर कारोबार नहुने भएको छ । यो साता २ दिन सर्वाजनिक बिदा परेकाले यो साताभार कुल ३ दिन मात्रै सेयर बजार खुल्ने भएको हो ।  मंगलबार इन्दजात्रा र बिहिबार संविधान दिवस परेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहनेछ । त्यसैले आम रुपमा साताको कुल ५ दिन कारोबार हुने बजारमा यो साता भने कुल ३ दिन मात्रै कारोबार हुनेछ ।  

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.९१...

नेप्सेको ओरालो यात्रा जारी, जानकार भन्छन्,‘२५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट’
Capital Market

नेप्सेको ओरालो यात्रा जारी, जानकार भन्छन्,‘२५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१६ प्रतिशत अर्थात ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७० लाख ६१ हजार ८०७...

महेश प्रसाद दाहाल निफ्राको स्वतन्त्र सञ्चालक नियुक्त
Capital Market

महेश प्रसाद दाहाल निफ्राको स्वतन्त्र सञ्चालक नियुक्त

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९ औं बैठकको निर्णयले दाहाललाई सञ्चालक नियुक्त गरेको हो ।  उनलाई भदौ २८ गतेदेखि लागू हुनेगरी ४ वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको निफ्राले जनाएको...

अपि पावरद्वारा एजीएम आह्वान, थप चार आयोजनामा लगानी गर्ने प्रस्ताव
Capital Market

अपि पावरद्वारा एजीएम आह्वान, थप चार आयोजनामा लगानी गर्ने प्रस्ताव

काठमाण्डौ । अपि पावर कम्पनी लिमीटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले आगामी कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा २१ औं साधारणसभा बोलाएको हो । 

सानिमा रिलायन्स लाईफको लाभांश घोषणा
Capital Market

सानिमा रिलायन्स लाईफको लाभांश घोषणा

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । 

भगवती हाईड्रोपावरको १४.७३६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

भगवती हाईड्रोपावरको १४.७३६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको  ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँड, १७.५० लाख कित्ता अवितरित
Capital Market

आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँड, १७.५० लाख कित्ता अवितरित

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ ३० गते गरेको हो ।  उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

हिमालयन उर्जाले १४.४६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?
Capital Market

हिमालयन उर्जाले १४.४६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी असोज ७ गतेदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्न लागेको हो ।    कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित...

२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?
Capital Market

२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?

काठमाण्डौं । तीन हजारको विन्दुबाट घट्न थालेको बजारमा पछिल्ला केहीदिन सधैं कारोबार अवधिको अन्तिम समयमा एकाएक बिक्री दवाब सिर्जना हुने गरेको छ । प्रायः कारोबार सुरु भएपछि लगातार बढिरहेको बजार अन्तिम एकघण्टामा भने घट्न थालेर उच्च अंकको गिरावटका साथ बन्द हुने प्रवृति दोहोरिएको देखिन्छ ।  आज साताको पहिलो कारोबार दिन पनि पहिलो तीनघण्टा बढोत्तरीको लयमा कुदेको बजार २ बजेपछि...

बजार घट्दा कारोबार भने बढेको नेप्सेको अबको यात्रा कस्तो ?(प्राविधिक विश्लेषणसहित)
Capital Market

बजार घट्दा कारोबार भने बढेको नेप्सेको अबको यात्रा कस्तो ?(प्राविधिक विश्लेषणसहित)

काठमाण्डौ । आज बजार ५० अंकले घट्दा कारोबार भने बढेको छ । बजार घट्दा कारोबार बढ्नुलाई त्यति राम्रो मानिदैन । अघिल्लो कारोबारमा बजार बढ्दा ८ अर्ब १७ करोड कारोबार भएकोमा आज १० अर्ब ३३ करोड कारोबार भएको छ ।  पछिल्लो समयको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीव्र बिक्री दबाब परेको देखिन्छ । अघिल्लो कारोबारमा ७८ अंकले बढेको बजारमा पुनः बिक्री दबाब आउनुले अझै पनि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.