पूँजी बजारका नियामक निमित्तको भरमा, बजारमा विकृति मौलाउँदैं
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड ८ महिनादेखि रिक्त रहेको छ । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिए पछि नेपाल सरकारले बोर्डमा अध्यक्ष नियुक्त गर्न सकेको छैन । उनको कार्यकाल गत पूस २० गते सकिएको थियो । हाल धितोपत्र बोर्ड अर्थमन्त्रालयका प्रतिनिधि महेश बरालले चलाइरहेका छन् । हमालको बहिर्गमन पछि अर्थमन्त्रालयबाट ३ जना प्रतिनिधिले बोर्ड...

