बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको यात्रा कस्तो ?
काठमाण्डौ । नेप्सेमा केही समयदेखि साइडवेज चलेको बजार आज २६ सय विन्दुदेखि तल खसेको छ । आज बजार खस्दा कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डबाट तल खसेको छ ।

