२० हाइड्रो कम्पनीको सेयरभाउ रु.३ सयभन्दा कम, लगानीका लागि कति उचित ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । सेयरबजारमा सर्वाधिक हाइड्रो समूहका कम्पनीहरु नै रहेकाले अधिकांश लगानीकर्ताको नजरमा हाइड्रो कम्पनी पर्ने गर्दछ । बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुन थालेपछि त्यस्ता लगानीकर्ताले सर्ट टर्म वा मिड टर्म इन्भेष्टका लागि बढी हाइड्रो कम्पनी नै छान्ने गरेको देखिन्छ । यतिबेला बजारमा २० वटा...

