धितोपत्र बजारमा ५८ हजार लगानीकर्ताले लिए ‘सेन्ट्रल केवासी’, यसरी लिन सकिन्छ घरबाटै
काठमाण्डौ । धितोपत्र बोर्डको निर्देशनमा गत वर्ष सीडीएसीले सेन्ट्रल केवाइसी ल्याएको थियो । हालसम्म सेन्ट्रल केवाईसी लिनेको संख्या १०९ वटा पुगेको छ । जसमा अधिकांश ब्रोकरहरु र मर्चेण्ट बैंकहरु पनि रहेका छन् । यसलाई डिजिटल केवाईसी पनि भनिन्छ । सीडीएसीले दिएको जानकारी अनुसार लगानीकर्ता आफैले घरबाट नै ‘डब्लुडब्लु डट् सिकेवाइसी डट् सीडीएससी डट् कम डट् एनपी’ मार्फत आफ्नो डिपि...

