बुधबार, कार्तिक २६,२०८२ 08:08:39
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 08:08:39
वरुण हाईड्रोपावरको सीईओमा किरण निधि तिवारी नियुक्त
Capital Market

वरुण हाईड्रोपावरको सीईओमा किरण निधि तिवारी नियुक्त

काठमाण्डौ । वरुण हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण निधि तिवारी नियुक्त भएका छन् ।  कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

अपर हेवाखोला हाईड्रोपावरको सञ्चालकमा २ जना नियुक्त
Capital Market

अपर हेवाखोला हाईड्रोपावरको सञ्चालकमा २ जना नियुक्त

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा २ जना नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा दिपक सापकोटा र रोशनी पौड्याललाई नियुक्त गरेको हो ।  यसअघिका सञ्चालक संचिता गौतम र भिमलाल पौड्यालले संस्थापक सेयरधनी समूहबाट राजीनामा दिएपछि कम्पनीको सञ्चालक पद रिक्त रहेको थियो । उनीहरुको राजीनामा साउन ३१...

हिमालयन पावर पार्टनरको घाटा २६.२३ करोड पुग्यो, खर्च २५% ले बढ्यो
Capital Market

हिमालयन पावर पार्टनरको घाटा २६.२३ करोड पुग्यो, खर्च २५% ले बढ्यो

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २६ करोड २३ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड ९८ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा ३८.१९ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले विद्युत बिक्रीमातर्फत ५१ करोड ६० लाख रुपैयाँ आर्जन...

आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । आम्दानीमा संकुचन आउदा र खर्च चुलिदा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड घाटा व्यहोर्न बाध्य बनेको छ ।  कम्पनीले गत आर्थिक वर्षको अन्त्नयसम्म २ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनी ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको थियो ।  कम्पनीको आम्दानीमा १४.१० प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको अन्त्यसम्म विद्युत...

सम्पदा लघुवित्तको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?
Capital Market

सम्पदा लघुवित्तको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ । मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि हुने भएको छ । कम्पनीको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भभएसँगै आजदेखि दोस्रो बजार कारोबार सुरु हुन लागेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)) को साउन ३१ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको...

यो साता हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, एउटै कम्पनीका लगानीकर्ताले कमाए ४३% सम्म
Capital Market

यो साता हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, एउटै कम्पनीका लगानीकर्ताले कमाए ४३% सम्म

काठमाण्डौ । यो साताका बजारमा बढ्दा सेयर बजारमा कारोबार भएका कम्पनीका लगानीकर्ताले ४३ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता अधिकांश हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।  शीर्ष १० कमाउने कम्पनीमा अधिकांश हाईड्रो कम्पनी परेका छन् । जसमा हिमाल दोलाखा हाइड्रो पावरका कम्पनीका लगानीकर्ताले यो साता ४३ प्रतिशतसम्म आम्दानी गरेका  छन् । त्यसैगरि नेशनल हाईड्रोका...

जापानको सेयर बजारमा रौनक फर्कियो, ४ वर्षकै उच्च साप्ताहिक वृद्धि
Capital Market

जापानको सेयर बजारमा रौनक फर्कियो, ४ वर्षकै उच्च साप्ताहिक वृद्धि

काठमाण्डौ । जापानको सेयर बजारमा रौनक फर्किएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ करिब ४ प्रतिशत अर्थात ३.६४ प्रतिशतले बढेको छ ।  यो वृद्धिसँगै निक्की२२५ सूचक ३८ हजार ६२.६७ विन्दुमा पुगेको छ । यो साता निक्की२२५ मा देखिएको वृद्धि विगत ४ वर्षकै उच्च साप्ताहिक वृद्धि हो । यस्तै निक्की२२५ गत अगस्ट १ पछि पहिलोपटक ३८ हजार विन्दुमाथि पुगेको छ ।  

‘इलिअट वेभ र पेस्टल’ विश्लेषणको आधारमा पाँचौ वेभसम्ममा नेप्से ३६ सयसम्म पुग्न सक्ने (प्राविधिक आधारसहित )
Capital Market

‘इलिअट वेभ र पेस्टल’ विश्लेषणको आधारमा पाँचौ वेभसम्ममा नेप्से ३६ सयसम्म पुग्न सक्ने (प्राविधिक आधारसहित )

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ कारोबारमा बजार ४ दिन बढ्यो भने १ दिनमात्रै घट्यो । अघिल्लो साता २ हजार ७६६.३८ को विन्दुमा बन्द भएको बजार यो साता ३ हजारको विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २३४.४३ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा १०.७६ अंकले बढेको थियो ।  यो साताको ५ दिनको कारोबारमा १ खर्ब २८ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता भने...

आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने
Capital Market

आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने

काठमाण्डौ । आगामी साता सेयर बजारमा ३ दिन मात्रै कारोबार हुने भएको छ । आगामी साता २ दिन सर्वाजनिक बिदा परेकाले सेयर बजार ३ दिन मात्रै खुल्ने भएको हो ।  सोमबार जनै पूर्णिमा र मंगलबार गाईजात्रा(काठमाण्डौ उपत्यका मात्रै)को सार्वजनिक बिदा परेकाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बन्द रहनेछ । त्यसैले आम रुपमा साताको कुल ५ दिन कारोबार हुने बजारमा आगामी साता भने बाँकी ३ दिन मात्रै...

रावा इनर्जी रु.४६.५४ लाख घाटामा,ईपीएस पनि ऋणात्मक
Capital Market

रावा इनर्जी रु.४६.५४ लाख घाटामा,ईपीएस पनि ऋणात्मक

मकर जितुमाया सुरीको घाटा ६८.०८% ले घट्यो, अन्य वित्तयि सूचकको अवस्था कस्तो ?
Capital Market

मकर जितुमाया सुरीको घाटा ६८.०८% ले घट्यो, अन्य वित्तयि सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३६ लाख ६० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.०८ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ करोड १४ लाख घाटा व्यहोरेको थियो ।    कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।...

प्रिमियममा आईपीओ निकाल्दा लोभै–लोभ, लगानीकर्ता फसेपछि चाहिँ हरिबिजोग !
Capital Market

प्रिमियममा आईपीओ निकाल्दा लोभै–लोभ, लगानीकर्ता फसेपछि चाहिँ हरिबिजोग !

काठमाण्डौ । नियामक निकायहरुसँग सेटिङ मिलेपछि जस्तोसुकै कम्पनीलाई पनि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न दिने विकृतिको सुरुवात नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालले गरे । कमजोर वित्तीय अवस्थाका कम्पनीसँग मिलेमतो गरी प्रिमियममा आईपीओ निश्कासन गर्न अनुमति दिएका र हरेक खालको सेयरहरुको निश्कासनमा अनुचित लाभ लिएका हमालले आफ्नो कर्तुतको प्रतिफल अहिले...

आम्दानी घटेसँगै  सिंगटी हाईड्रोको घाटा बढ्यो, दीर्घकालिन कर्जा ३.५९ अर्ब
Capital Market

आम्दानी घटेसँगै सिंगटी हाईड्रोको घाटा बढ्यो, दीर्घकालिन कर्जा ३.५९ अर्ब

काठमाण्डौ । आम्दानी घटेसागै सिंगटी हाईड्रोपावर लिमिटेडको घाटा बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म ६ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा २१.२२ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा ५ करोड ७० लाख रुपैयाँ थियो ।  

आम्दानी घट्दा माउन्टेन इनर्जीको नाफामा ४५.७२% को संकुचन
Capital Market

आम्दानी घट्दा माउन्टेन इनर्जीको नाफामा ४५.७२% को संकुचन

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चाथौ त्रैमाससम्ममा २० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७२ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ५२ लाख खुद नाफा कमाएको थियो ।  

दोल्ती पावर ५.१५ करोड घाटामा, विद्युत बिक्री आम्दानी पनि घट्यो
Capital Market

दोल्ती पावर ५.१५ करोड घाटामा, विद्युत बिक्री आम्दानी पनि घट्यो

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेड गत आवको चौथो त्रैमाससम्म ५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत आवको सोही अवधिको तुलनामा ४३.२४ प्रतिशतले कम हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म भने ९ करोड ९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड ५५ लाखको तुलनामा १...

आम्दानी ७६% ले बढेपछि भूगोल इनर्जीे घाटा घटाउन सफल, रिजर्भ अझै २५.७ करोडले ऋणात्मक
Capital Market

आम्दानी ७६% ले बढेपछि भूगोल इनर्जीे घाटा घटाउन सफल, रिजर्भ अझै २५.७ करोडले ऋणात्मक

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आव २०८०/८१ को चोथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।जसअनुसार कम्पनी यो अवधिसम्म ४ करोड ५७ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ करोड ७२ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनीले घाटा कम गर्न सफल भएको हो ।  

बोलिङ्गरको अपर ब्याण्डसँगै हिड्न थाल्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?
Capital Market

बोलिङ्गरको अपर ब्याण्डसँगै हिड्न थाल्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?

काठमाण्डौ । आज नेप्सेमा करिब ६० अंकको उतारचढाव आयो । आज बजार भने ४३ अंकले बढेर ३ हजार विन्दुमाथि बन्द भयो । प्रावधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डसँगै हिड्न थालेको देखिन्छ ।  तर डेली बेसमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डमा केही शुटिङ स्टार बनेको छ । अर्थात अन्तिम समयमा बिक्री दवाब परको देखिन्छ । बजारलाई म्याक्डीबाट नियाल्दा एमएसीडी...

बढ्दो बजारमा सेबोनको बक्रदृष्टि, भित्रभित्रै ब्रोकर र ठूला लगानीकर्ता तर्साउने खेलमा
Capital Market

बढ्दो बजारमा सेबोनको बक्रदृष्टि, भित्रभित्रै ब्रोकर र ठूला लगानीकर्ता तर्साउने खेलमा

काठमाण्डौ । सेयर बजारमा बग्रेल्ती समस्या छन् । तिनको समाधानका लागि वर्षौदेखि उठेका आवाजहरुको उचित सम्बोधन हुन सकेको छैन ।  पछिल्लो समय अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्ड(सेबोन)को नियमन कमजोर बनेको छ । सयौं कम्पनीको आईपीओ, हकप्रद, ऋणपत्रको प्रस्तावको थाक लागेर बसेको छ ।  बोर्डका कतिपय अधिकारी कतिपय कम्पनीहरुसँग सेटिङमै व्यस्त हुने गरेका बेला बेला आरोप लाग्ने गरेको छ भने...

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद र ३ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद र ३ वटाबाट बिक्री

काठमाण्डौ। आज नेप्सेमा उच्च कारोबार हुँदा ७ वटा बोकरबाट उच्च खरिद र ३ वटाबाट उच्च बिक्री भएको छ।  आज नासा सेक्यरिटिजबाट करिब दुई अर्ब १० करोडको खरिद हुँदा करिब १ अर्ब ६० करोडको उच्च बिक्री भएको छ ।  दोसो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ४० करोडको खरिद हुँदा करिब १ अर्ब २८ करोडको बिक्री भएको छ ।

बुलमा धराप थापेर एचआईडिसीएल(पी)को मूल्य वृद्धि, नबिकेको हकप्रदबाट करोडौं कमाउने दाउ
Capital Market

बुलमा धराप थापेर एचआईडिसीएल(पी)को मूल्य वृद्धि, नबिकेको हकप्रदबाट करोडौं कमाउने दाउ

काठमाण्डौ । जब सेयर बजारमा बुलिस सेन्टिमेन्ट सुरु हुन्छ, तब राम्रादेखि नराम्रा कम्पनीसम्मको मूल्य अपत्यारिलो गरी बढ्छ । नेपाली बजारमा त झन् यो पटकको बुलको सुरुवातलगत्तै वित्तीय रुपमा कमजोर कम्पनीहरुको मूल्य धमाधम बढिरहेको छ ।  बुलको बाढी आएको समय यस्तो बेला हो, जहाँ सामान्य लगानीकर्ताहरुलाई खेलाडीहरुले जसरी र जहिले पनि फसाइदिन्छन् । बुलको ट्रयाप(धराप) थापेर आफ्नो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.