आज ‘बियरिस मारुबुजु’ क्याण्डल बनाएको बजारको अबको सपोर्ट कति–कतिमा ?
काठमाण्डौ । नेप्सेमा आज दिनभर तीव्र उतारचढाव देखियो । तर बजार अन्त्यमा करिब ५० अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस मारुबुजु क्याण्डल बनेको देखिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ । योसागै आज बजारले मेजर सपोर्ट लिएको २७८० को विन्दुलाई पनि ‘ब्रेक डाउन’ गरेको छ । यस हिसावले ट्रेन्डलाइन मार्फत नियाल्दा नेप्सेले अबको नजिकको...

