‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइ पुस ७ गतेदेखि बिक्री खुला गरिने
काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्कासन आगामी पुस ७ गतेदेखि हुने भएको छ ।गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।

