बुधबार, असार ४,२०८२ 11:13:39
  • बुधबार, असार ४,२०८२ 11:13:39
Global IME Bank Limited

नेप्सेमा साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत

Hyundai Nepal
नेप्सेमा साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ७ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चाु आवको ७ महिनासम्ममा ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।  

त्यस्तै, राष्ट्र बैंकका अनुसार सात महिनासम्ममा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर, ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र ८५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर गरी कुल २१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.