५० दिने मुभिङ एभरेजबाट तल खसेको बजारको अबको यात्रा कस्तो ?
काठमाण्डौ । नेप्से आज ५० अंक भन्दा बढीले घट्दा करिब ६ अर्बको कारोबार भएको छ । अघिल्लो साताका २ कारोबारमा डार्क क्लाउड कभर प्याटर्न बनाएको बजारमा आज स्ट्रङ वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्याण्डमा बिक्री दबाब...

