ट्रम्पको कम्पनीको सेयरमूल्य हालसम्मकै न्यून
काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ‘ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप’को सेयर मूल्य हालसम्मकै न्यून विन्दुमा झरेको छ । ट्रम्पको अधिकांश स्वामित्व भएको उक्त कम्पनीको सेयरमूल्यमा मंगलबार व्यापक गिरावट आएसँगै न्यून विन्दुमा झरेको हो । कम्पनीको सेयरमूल्य ३.७ प्रतिशतले घटेर प्रतिकित्ता २१.४२ डलरमा सीमित बनेको छ । यससँगै कम्पनीको सेयरमूल्य...

