मंगलवार, कार्तिक २५,२०८२ 04:01:22
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 04:01:22
नबिल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै दियो आवेदन
Capital Market

नबिल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै दियो आवेदन

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागी अनुमति माग गरेको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको नबिल डिबेञ्चर,२०८९’ नामक ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको हो ।  बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असार १४ गते आवेदन दिएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कुल इकाइमध्ये १८ लाख इकाइ...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह २.१७...

उछालसँगै नेप्से २१ सय विन्दुमाथि,‘नयाँ सत्ता सहकार्यलाई लगानीकर्ताको हरियो झण्डा’
Capital Market

उछालसँगै नेप्से २१ सय विन्दुमाथि,‘नयाँ सत्ता सहकार्यलाई लगानीकर्ताको हरियो झण्डा’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.२९ प्रतिशत अर्थात ४७.०४ अंकले बढेर २ हजार १००.४३ विन्दुको उचाईमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४७ प्रतिशतले बढेर ३७०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड १६ लाख १७ हजार ६९० कित्ता सेयर ४ अर्ब...

जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने
Capital Market

जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने

काठमाण्डौ । जापानका ४ वटा शीर्ष बीमा कम्पनी र अन्य वित्तीय संस्थाले सवारी साधन निर्माता कम्पनी होन्डाको ३.१ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गर्ने भएका छन् । टोकियो म्यारिन होल्डिङस्, सोम्पो होल्डिङस्, एपएस एण्ड एडी इन्स्योरेन्स ग्रुपका दुईवटा युनिट र अन्य वित्तीय संस्थाले होन्डाको ५०० बिलियन जापनिज येन(३.१ बिलियन डलर)मूल्यबराबरको सेयर बिक्री गर्न लागेका हुन् ।...

धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै सरकारले रद्द गरेको बोर्ड अध्यक्ष नियुक्तिका पुरानो प्रक्रिया ब्यूँतिएको छ ।  महान्यायाधिवक्ता कार्यालयको समेत कानूनी राय लिई सरकारले सेबोन अध्यक्षका लागि सर्टलिस्टेड अन्तिम ५ जनामध्ये ३ जना उम्मेद्वार...

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’
Capital Market

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’

काठमाण्डौ । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो शक्ति नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै सेयर बजारका लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ ।  विगतको तुलनामा आगामी दिनमा स्थिर सरकार बन्ने, नीतिगत स्थिरता हुने र सेयरबजारमैत्री अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने खबरका कारण लगानीकर्तामा उत्साह देखिएको हो । 

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह
Capital Market

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह

काठमाण्डौ । पन्ध्र मिनेट स्थगित भएर खुलेको बजारमा फेरि अर्को सर्किट लागेको छ ।  पहिलो सर्किटपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले दोश्रोपटक सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि पुनः कारोबार रोकेको हो ।  यसअघि बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको थियो । 

खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट
Capital Market

खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट

काठमाण्डौ । सेयर बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको छ ।  नेप्से परिसूचक ८२.४८ अंक(४.०१) प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाई नेपाल स्टक एक्सचेञ्जले २० मिनेटका लागि कारोबार रोकेको हो ।  बजार खुलेको केवल एक मिनेटमा  २१९ कम्पनीको सेयर कारोबार भएकोमा २१६ कम्पनीको सेयरमूल्य बढेको हो । 

प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो
Capital Market

प्रिओपन सेसनमा उछाल, १७७ कम्पनीको कारोबार हुँदा १७५ को मूल्य बढ्यो

काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से परिसूचकमा उछालको अवस्था देखिएको छ ।  कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो । यसैको परिणामस्वरुप प्रिओपन सेसनमा नेप्से परिसूचक ३२.४४ अंकले बढेको छ । 

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन
Capital Market

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी बनेुका जोशीको स्वामित्वमा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र...

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु हुने, पुरानै व्यक्ति राखेर छनौट समिति गठन
Capital Market

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु हुने, पुरानै व्यक्ति राखेर छनौट समिति गठन

काठमाण्डौ । सत्ता गठबन्धन नै धरापमा पर्ने प्रमुख कारण मानिएको नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने सरकारले निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले नियोजित रुपमा अर्थमन्त्रीकै सक्रियतामा रद्द गरिएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने र सोही कामका लागि पुरानै अनुहारहरु सहभागी नयाँ छनौट तथा सिफारिस...

सपोर्ट जोनबाट फर्कियो बजार, के करेक्सन सकिएकै हो त ?
Capital Market

सपोर्ट जोनबाट फर्कियो बजार, के करेक्सन सकिएकै हो त ?

काठमाण्डौ । आज बजार करिब १६ अंकले बढेको छ । कारोबार पनि करिब डेढ महिना पछिकै ड्राई अप बनेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा फिवोनासीको ०.६१ प्रतिशतबाट फर्केको  छ । यसले बजारमा घट्ने क्रम रोकिएको मान्न सकिन्छ ।  बोलिङ्गरको लोओर ब्याण्डमा आज हरियो क्याण्डल बनको छ । यस आधारमा आज मात्रै बढेको बजारलाई हेरेर बजारको अवस्था बताउन भने हतार हुन सक्छ । यद्यपी बजार घट्न...

बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै
Capital Market

बजारमा सुधार देखिदा म्युचुअल फण्डहरुको न्याभ बढ्यो, रु.२.२२ अर्ब लगानी थप्दै

काठमाण्डौ । म्युचुअल फण्डहरुको जेठ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । केही महिनायता लगातार घट्न थालेको म्युचुअल फण्डहरुको न्याभ जेठ महिनामा भने बढ्न पुगेको हो ।  सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये नबिल फ्लेक्सी क्याप फण्ड बाहेक सबै फण्डहरुको न्याभ वैशाख महिनाको तुलनामा बृद्धि भएको छ ।  वैशाख महिनामा अधिकांश म्युचुअल फण्डहरुले घाटा ब्यहोरेका...

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । उनले प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका ह्न ।  सेबोनको अध्यक्षको छनौट प्रक्रियाको सर्टलिस्टमा परेका श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि सहभागी भएका थिए । उनीसँगै अर्का...

मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच  संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्झौता
Capital Market

मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्झौता

काठमाण्डौ । यात्री सुइट्स एण्ड स्पा प्रालिले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।  ठमेलमा अवस्थित यस होटलको...

इचिमोकूमा इदि मर्दी जलविद्युत कम्पनीको सेयर भाउ बुलिस, कस्तो रहला आगामी यात्रा ?
Capital Market

इचिमोकूमा इदि मर्दी जलविद्युत कम्पनीको सेयर भाउ बुलिस, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । युनाइटेड इदि मर्दी अर्थात (युएमआरएच) जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरु मध्य एक हो । यो कम्पनी सन् १९७३ साल देखि कास्की जिल्लामा सञ्चालनमा रहेको छ । जसको उप्तादन क्षमता ७ मेगावट रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी जम्मा ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडाकोषको आकार ४...

फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल
Capital Market

फ्रान्समा पहिलो चरणको मतपरिणाम आएसँगै सेयर बजारमा उछाल

नेप्सेमा १.२३ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा १.२३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १३ प्रतिशत अर्थात १ लाख २३ हजार ८०९.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १३.६८४२ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही...

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Capital Market

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक रातो रङले पोतिएको छ । बीमा समूहका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.