• बिहीबार, आश्विन ९,२०८२ 03:26:05
रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुनःसञ्चालनमा
Capital Market

रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुनःसञ्चालनमा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९।९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ ।  २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो ।  बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५ गतेदेखि पुन पूर्ण रुपले संचालनमा आएको  आयोजनाका कार्यकारी निर्देशन कुबेरमणि नेपालले बताए...

युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट
Capital Market

युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट

काठमाण्डौ । बुधबार कारोबार सुरु भएको ५ मिनेटमै युनिलिभर नेपाल लिमीटेडको सेयरमूल्यमा अपर सर्किट लेभलमा पुगेको छ । त्यसको केही मिनेटमा मूल्य १० प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ ।  कम्पनीले हिजो मात्रै आफ्नो अधिकृत पूँजी ३० करोडलाई बढाएर २ अर्ब १४ करोड पुर्याउने सार्वजनिक घोषणा गरेको थियो । 

सर्वसाधारणका लागि किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत वैशाख ११ गते संस्थाका विद्यमान सेयरधनीहरुका लागि ३५...

अभियान लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

अभियान लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ६ गते काभ्रेपलाञ्चोकको ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियमनकारी निकायबाट...

भिजन ईनर्जिले जारी पूँजीको १५% आईपीओ निष्कासन गर्ने
Capital Market

भिजन ईनर्जिले जारी पूँजीको १५% आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । गत वैशोख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३२ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे आयोजना हुनेछ । सभामा कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको...

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको ७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको ७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार कित्ता बढ्री संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र  स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता गरी कुल ७८ हजार १९० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमातर्फत बिक्रीमा राखिएको हो ।  यो सेयर ख्िरदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद आवेदन दिन...

मकर जितुमाया सुरी हाईड्रोपावरको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुँदै
Capital Market

मकर जितुमाया सुरी हाईड्रोपावरको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको कम्पनीको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लक इन अवधि  आजबाट समाप्त हुन लागेको हो ।  कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड आईको राजीनामा २०८० जेठ १७ गते बसेको सञ्चालक समितिको...

बजेटप्रति अगुवा लगानीकर्ताको एउटै स्वर–‘नराम्रो नआउनु नै राम्रो भयो, अब बजार चल्छ’
Capital Market

बजेटप्रति अगुवा लगानीकर्ताको एउटै स्वर–‘नराम्रो नआउनु नै राम्रो भयो, अब बजार चल्छ’

काठमाण्डौं । सरकारले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ ।  यस वर्षको बजेटलाई पनि गत वर्षहरु झै पूँजीबजारका लगानीकर्ताले निकै चासोपूर्वक हेरेका थिए । तर, सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारलाई सामान्य सम्बोधन मात्रै गरेकोमा बजेटमा समेत त्यही रबैयाले निरन्तरता पाएको देखिएको छ ।  पूँजीबजारका लगानीकर्ताहरुको...

पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दर हेरफेर भएन, ‘लगानीकर्ता निराश बन्नुपर्ने कारण छैन’
Capital Market

पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दर हेरफेर भएन, ‘लगानीकर्ता निराश बन्नुपर्ने कारण छैन’

काठमाण्डौ । सरकारले पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दरमा हेरफेर गरेको छैन ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुतीपछि संसदमा टेबल भएको सोही आर्थिक वर्षको आर्थिक विधेयकमा धितोपत्र बजार वा यहाँ सक्रिय लगानीकर्ताहरुमा नकारात्मक प्रभाव पर्ने गरी करको दरहरु नचलाइएको हो ।  बजेटको २ दिनअघि लगानीकर्ताका केही संगठनहरुले संयुक्त विज्ञप्ति जारी अल्पकालीन र...

तीनवटा आ.ब.को बजेटमा पूँजीबजार: सबैको उस्तै ‘कर्मकाण्डी घोषणा’, कुन अर्थमन्त्री कति उदार ?
Capital Market

तीनवटा आ.ब.को बजेटमा पूँजीबजार: सबैको उस्तै ‘कर्मकाण्डी घोषणा’, कुन अर्थमन्त्री कति उदार ?

काठमाण्डौ । प्रत्येक आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दा पछिल्लो समय अर्थमन्त्रीहरुले धितोपत्र बजारको विकास, विस्तार, संरचनागत सुधार लगायतका विषयमा कर्मकाण्डी कुरा गर्ने गरेका छन् ।  विगत तीनवटा आर्थिक वर्षको बजेटमा समेटिएको धितोपत्र बजारसँग सम्बन्धित विषयलाई सरसर्ती अध्ययन गर्दा प्रत्येक पटक अर्थमन्त्रीहरुले कर्मकाण्डी घोषणा गर्ने गरेका भेटिएको हो । 

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने
BANKING

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने

काठमाण्डौ । सरकारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  उनले पूँजीबजारको विकासका लागि नेप्से र सिडिएससीको संरचनागत सुधार गरिने समेत घोषणा गरेका छन् ।  निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत...

सम्झौतित कोषको रकम धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिलाइने
Capital Market

सम्झौतित कोषको रकम धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिलाइने

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सम्झौतित कोषका रकमलाई धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  विभिन्न सम्झौतित कोषका रकमलाई प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र धितोपत्र इकाईमा लगानी गर्न व्यवस्था मिल्ने अर्थमन्त्री पुनले बताए ।  

युनिलिभर नेपालले अधिकृत पूँजी ह्वात्तै बढाएर बम्पर बोनस दिन खोजेको हो ?
Capital Market

युनिलिभर नेपालले अधिकृत पूँजी ह्वात्तै बढाएर बम्पर बोनस दिन खोजेको हो ?

काठमाण्डौं । दोस्रो  बजारमा हाल उच्च मूल्य रहेको युनिलिभर नेपालले अधिकृत पूँजी बढाउने प्रस्ताव पास गरेको छ ।  हाल दोस्रो बजारमा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता रु. ३९ हजार माथि रहेको छ ।  कम्पनीको चुक्तापूँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ । 

आशा लघुवित्तको अध्यक्षमा बिष्णु मणि गौतम चयन
Capital Market

आशा लघुवित्तको अध्यक्षमा बिष्णु मणि गौतम चयन

काठमाण्डौ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिष्णु मणि गौतम चयन भएका छन् । संस्थाको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । सोहि बैठकले गौतमको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ ।

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त
Capital Market

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

काठमाण्डौ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त भएका छन् ।कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा कम्पनीका सञ्चालक आङ ङिमा शेर्पालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

युनिलिभर नेपालको अधिकृत पूँजी वृद्धि, २.१४ अर्ब कायम
Capital Market

युनिलिभर नेपालको अधिकृत पूँजी वृद्धि, २.१४ अर्ब कायम

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ  पुर्याएको हो ।  कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान सेयरहरुमा विभाजित गरेको छ । उक्त सेयरहरु प्रिफरेन्स वा साधारण सेयरहरुमा शर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका सेयरहरुमा विभाजन गर्न सकिने कम्पनीले जनाएको छ...

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  उक्त बैठकले आगामी जेठ ३० गते बुधबारका दिन काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।  सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी...

नेप्सेको चार्टमा डोजी क्याण्डल, अब कर्तातर्फ लाग्ला बजार ?
Capital Market

नेप्सेको चार्टमा डोजी क्याण्डल, अब कर्तातर्फ लाग्ला बजार ?

काठमाण्डौ । दिनभर उचारचढावपूर्ण रहेको बजारमा आज डोजी क्याण्डल बनेको छ । यो क्याण्डलले बजारमा ठूलो अनिर्णयको संकेत गर्छ । यसले लगानीकर्ता अन्योलमा रहेको तथा पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । बजारलाई एक घण्टाको समय अवधिबाट नियाल्दा आज बजारले बोलिङगरको मध्य ब्याण्डमा सपोर्ट लिएको छ ।  म्याक्डीमा वियरिस क्रसओभर बनेको देखिन्छ भने आरएसआई ओभर बट जोनबाट केही तल खसेको छ ।...

अरुण भ्यालिको सेयर मनी फ्लो इन्डेक्समा बुलिस डाईभर्जेन्स, अबको यात्रा कता ?
Capital Market

अरुण भ्यालिको सेयर मनी फ्लो इन्डेक्समा बुलिस डाईभर्जेन्स, अबको यात्रा कता ?

गार्डियन माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
Capital Market

गार्डियन माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो ।  कम्पनीले आईपीओ निष्कासन कार्यका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।उक्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.