यो साता ३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजार आगामी साता कस्तो रहला ?
काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन मात्रै कारोबार भयो । यो साता रक्षाबन्धन र गाईजात्राका कारण २ दिन सेयर कारोबार हुन सकेन । ३ दिनको कारोबारमा बजार २ दिन बढ्यो भने १ दिनमात्रै घट्यो । अघिल्लो साता ३ हजारको विन्दुमा बन्द भएको बजार यो साता २९७४.४६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २६.३५ अंकको गिरावट आयो । अघिल्लो साता बजार २३४.४३ अंकले बढेको थियो । यो साताको ३...

