एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

