मातृभूमि लघुवित्तले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?
काठमाण्डौ । साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्तले प्रमुख कार्यकारी अधिकृत(सीईओ) माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो । सीईओ पदका लागि चाटर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय,मौद्रिक,अर्थशास्त्र,वाणिज्यशास्त्र,लेखाशास्त्र तथ्यांकशास्त्र,गणितशास्त्र,व्यापार...

