आईतवार, कार्तिक २३,२०८२ 09:14:31
IME remit
  • आईतवार, कार्तिक २३,२०८२ 09:14:31
गोर्खाज फाइनान्सको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा
Capital Market

गोर्खाज फाइनान्सको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । गोर्खाज फाइनान्सको लिमिटेडको दुई आवको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको गत फागुन २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २८ औं र २९ औं साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा बत्तिसपुतली काठमाण्डौमा रहेको अन्पम फुडल्याण्ड एण्ड बैंक्वेटमा दिउसो १ बजे आयोजना हुनेछ ।  

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित
Capital Market

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो ।  कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन...

नेप्से र सिडिएसीद्वारा पूँजीगत लाभकर घटाउनेसहित १५ बुँदे सुझाव पेश, ५ वर्ष बढीको होल्डिङलाई करमुक्त गरिनुपर्ने
Capital Market

नेप्से र सिडिएसीद्वारा पूँजीगत लाभकर घटाउनेसहित १५ बुँदे सुझाव पेश, ५ वर्ष बढीको होल्डिङलाई करमुक्त गरिनुपर्ने

काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज र उसको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडले होल्डिङ अवधिको आधारमा पूँजीगत लाभकर निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  पूँजीबजार सुधारका लागि बजारको नियामक धितोपत्र बोर्डमा १५ बुँदे सुझावमा उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् ।  उनीहरुले बुझाएको लिखित सुझावमा ५ वर्षभन्दा बढीको होल्डिङमा...

अर्थमन्त्रीको तागेतापछि सेबोनद्वारा वृहत छलफल, संयुक्त सुझाव आइतबार बुझाइने
Capital Market

अर्थमन्त्रीको तागेतापछि सेबोनद्वारा वृहत छलफल, संयुक्त सुझाव आइतबार बुझाइने

काठमाण्डौं । अर्थमन्त्री बर्षमान पुनले मागेका पुँजीबजारका समस्या पहिचान  र समाधानका उपायसहितको कार्ययोजना बनाउने बिषयमा बिहीबार नेपाल धितोपत्र बोर्डमा घनिभूत रुपमा छलफल भएको छ ।  धितोपत्र बोर्डका निमित्त अध्यक्ष नबराज अधिारीले दिएको जानकारी अनुसार  आजको छलफलमा नेप्से, सीडीएसी, मर्चेण्ट बैंकर, दुईवटा ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ एजेन्सीहरु, एफएनसीसीआई, सिएनआई,...

दुई दिनभित्र बजार सुधारका अजेण्डा इमेल गर्न सेबोनद्वारा लगानीकर्तालाई आह्वान
Capital Market

दुई दिनभित्र बजार सुधारका अजेण्डा इमेल गर्न सेबोनद्वारा लगानीकर्तालाई आह्वान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ ।  एक सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पूँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयहरु सम्बन्धमा...

सेयर बजारमा सिटिजन लाइफको पौने १७ करोड लगानी, म्युचुअल फण्डमा मात्रै रु. ११.७६ करोड
Capital Market

सेयर बजारमा सिटिजन लाइफको पौने १७ करोड लगानी, म्युचुअल फण्डमा मात्रै रु. ११.७६ करोड

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीको सेयर तथा इकाईमा कुल १६ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।  यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा १६६.०८ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डहरुमा ६ करोड २८ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो ।  नेप्सेमा सूचीकृत...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८० विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् ।  बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा इन्डेक्स २.६५...

नेप्सेमा दोहोरो अंकको गिरावट,‘पूँजीबजारप्रति इतिहासकै सकारात्मक सरकार भएकाले बजार बढ्छ नै’
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट,‘पूँजीबजारप्रति इतिहासकै सकारात्मक सरकार भएकाले बजार बढ्छ नै’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २७.८४ अंक अर्थात १.३२ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२९ प्रतिशतले घटेर ३६९.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर ३ अर्ब...

अग्रज ब्रोकर नरेन्द्र सिजापति लेख्छन्: पूँजी बजार नियामकको नेतृत्व यस्तो होस् !
Capital Market

अग्रज ब्रोकर नरेन्द्र सिजापति लेख्छन्: पूँजी बजार नियामकको नेतृत्व यस्तो होस् !

काठमाण्डौ । पूँजी बजार नियामकको नेतृत्व यस्तो होस् ! मेरो अग्रिम शुभकामना । १. विभिन्न उपकरणहरू (स्टक, बन्ड, डेरिभेटिभहरू) र तिनीहरूको कार्यहरू सहित पूँजी बजारहरूको गहिरो बुझाइ भएको।२. पूँजी बजारलाई नियमन गर्ने सान्दर्भिक कानून र नियमहरूको ठोस ज्ञान, एन्टि मनी लान्ड्रिङ र इन्साइडर ट्रेडिङ हेर्न र कारबाही गर्ने क्षमता भएको ।३. वित्तीय विवरणहरू विश्लेषण गर्ने, जोखिमहरू...

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि आज समाप्त
Capital Market

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि आज समाप्त

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज समाप्त हुने भएको छ ।  कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाइएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Capital Market

सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले २७ औं साधारण सभा डाकेको हो ।  उक्त सभामा आगामी चैत २३ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।  उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा संस्थाको नियमावलीको नियम १९(४)मा संशोधन गर्ने तथा सो का लागि...

बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०%  लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?
Capital Market

बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०% लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?

काठमाण्डौ । सेयर बजारको बादशाहको उपनामले परिचित बारेन बफेट आफ्ना लगानी रणनीतिका कारण चर्चित छन् । बफेटको कम्पनी बर्कशायर हाथवेले एउटा मात्रै कम्पनीमा आफ्नो पोर्टफोलियोको झण्डै ५० प्रतिशत लगानी गरेको छ ।  बर्कशायर हाथवेले त्यो कम्पनीमा ३६४ अर्ब डलर लगानी गरेको छ । बफेटले पैसा बर्साएको त्यो कम्पनी हो,एप्पल ।  एप्पलमा बर्कशायर हाथवेको कुल पोर्टफोलियोको ४३ प्रतिशत हिस्सा...

मेडिकेयर हस्पिटलको ४.८२ लाख कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला,आईपीओ पनि जारी गर्ने
Capital Market

मेडिकेयर हस्पिटलको ४.८२ लाख कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला,आईपीओ पनि जारी गर्ने

काठमाण्डौ । मेडिकेयर हस्पिटल लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुका लागि चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रुपैयाँको १ः०.१२ अर्थात १२ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.१०० दरका ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।  कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक...

लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
Capital Market

लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले ५७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत २३ गते शुक्रबारका दिन बिहान ११ बजे काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९...

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते समाप्त हुने
Capital Market

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते समाप्त हुने

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आगामी वैशाख ३ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  कम्पनीको ३९ लाख ४५...

धितोपत्र बजार पुँजीकरणमा कमजोर बन्दै वाणिज्य बैंक, बीमा कम्पनी थप बलियो बन्दै
Capital Market

धितोपत्र बजार पुँजीकरणमा कमजोर बन्दै वाणिज्य बैंक, बीमा कम्पनी थप बलियो बन्दै

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साढे ८२ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत भएको छ ।  नेपाल राष्ट्र  बैंकका अनुसार आव २०८०/८१ को माघ महिनासम्ममा ८२ अर्ब ५६ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको हो ।  जसमा ६५ अर्ब ८६ करोड रुपैयाँको साधारण सेयर (आईपीओ), १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँको हकप्रद र ३ करोड रुपैयाँको...

नेप्सेको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल, अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल, अबको सम्भावना कस्तो ?

काठमाण्डौं । आज बजार झिनो अंकले घटेर बन्द भयो । कारोबारमा पनि अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोड कारोबार भएको बजारमा आज ४ अर्ब २५ करोडबराबरको काराबार भएको छ । कारोबारको हिसाबले बजार मजबुत नै देखिन्छ । प्राविधिक रुपमा आजको बजारलाई आवरली बेसमा नियाल्दा बोलिङगरको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल बनेको छ । यसले केही दिन देखि निरन्तर बढेको...

धितोपत्र बोर्डको अध्यक्षमा आवेदनको ओइरो, नेप्सेका सीईओको पनि इन्ट्री
Capital Market

धितोपत्र बोर्डको अध्यक्षमा आवेदनको ओइरो, नेप्सेका सीईओको पनि इन्ट्री

काठमाण्डौ । अर्थ मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार धितोपत्र बोर्डको अध्यक्षमा १९ जनाले आवेदन दिएका छन् ।  सो पदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।  मंगलबारसम्म बोर्ड अध्यक्षको लागि ४ जनाले मात्र आवेदन दिएकोमा बुधबार अपरान्ह ५ बजेसम्म कुल १९ जनाको आवेदन परिसकेको छ । 

सेयरबजारमा धेरै मूल्य भएका ४ हाइड्रो कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Capital Market

सेयरबजारमा धेरै मूल्य भएका ४ हाइड्रो कम्पनी, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । धितोपत्र बजार पुँजीकरणमा हाइड्रोपावर कम्पनीहरुको १५.९ प्रतिशत हिस्सा छ ।  पछिल्लो समय दोस्रो बजारमा अल्पकालिन लगानीकर्ताको हाबी हुँदा हाइड्रोपावर कम्पनीका स्टकको बढी चहलपहल हुने गरेको छ । छोटो अवधिका लागि लगानी गर्न हाइड्रोपावर कम्पनीहरु उचित हुने सेयर लगानीकर्ताहरु बताउँछन् ।...

हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार
Capital Market

हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा उपसमूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.