लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो एजीएम, यस्ता छन् अन्य अजेण्डा
काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश...

