दोहोरो अंकले बढ्यो नेप्से, ‘बजारलाई कारोबार र भोल्युमको साथ’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.४७ प्रतिशत अर्थात ४०.७६ अंकले बढेर २ हजार ७९६.३८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ प्रतिशतले घटेर ४९१.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ४ करोड ९६ लाख ६६ हजार ७६१...

