दोहोरो अंकले घट्यो नेप्से,‘बजारमा बिक्री दबाव व्याप्त’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ३६२.७४ विन्दुमा झरेकोे छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५...

