सेबोनको अध्यक्ष छनौट प्रक्रियाको विषयमा कानूनविदबीच बाझियो मत, कसरी निस्कन्छ हल ?
काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्षविहिन बनेको लगभग ६ महिना पुगेको छ । यस अघि गत पुस २० गते धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएसँगै सेबोन नेतृत्वविहिन बनेको छ । त्यस पछि सरकारले बोर्ड अध्यक्ष छनौटको लागि विज्ञापन खुलाएर आवेदन माग गरेको थियो । बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम...

