एचआईडीसीएलको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इ्रन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि घोषणा गरेको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि पारित ५.२६३ प्रतिशत नगद लाभांश(कर समेत) ग्लोबल आइएमई क्यापिटलबाट गत फागुन २७ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका...

