आज बस्दैछ एनएमबि लघुवित्तको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । उक्त सभा आज पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजे सभा आयोजना हुनेछ । उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको...

