आशा लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो ।
TRENDING
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो ।
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९३ हजार ८९४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हा्े ।उक्त सभा आगामी पुस ४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१र८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६४२...
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू. १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आवेदन दिएका छन् । बोर्डमा इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेकले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन् ।इलेक्ट्रो पावरले ८१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ८१ लाख २५ हजार कित्ता साधारण सेयर(आईपीओ) निष्कासनको अनुमति माग गर्दै मंसिर १ गते आवेदन दिएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।कम्पनीले सर्वसाधारणसमक्ष नबिल इन्भेष्टमेन्ट बैंकिङ (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत असोज २६...
काठमाण्डौ । नेपालको वित्तीय बजारमा एक क्रान्तिकारी परिवर्तन हुँदैछ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकलाई 'अविमोच्य असञ्चिति अग्राधिकार शेयर' (Perpetual Non-Cumulative Preference Share, PNCPS) निष्कासनको ऐतिहासिक अनुमति दिएको छ। यो विशेष पुँजी उपकरणले बैंकहरूको पूँजी संरचनालाई मजबुत बनाउने र लगानीकर्ताहरूलाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा डाकेको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते काठमाण्डौको धुम्बाराहीमा रहेको सूर्य इभेन्टमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।कम्पनीले सेयरधनीहरुका लागि लाभांश घोषणा नगरेकाले सोसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश हुनेछैन ।...
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले हकप्रसद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।कम्पनीले तमोर नदीमा निर्माणाधिन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजनामा निर्माणमा लगानी गर्ने उद्देश्यले हकप्रद सेयर जारी गर्न लागेको हो ।
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा डाकेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले मंसिर २९ गते भक्तपुरको कौशलटारमा रहेको त्रिशक्ति ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न...
काठमाण्डौ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधत्रारण सभा आयोजना गर्ने भएको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते काठमाण्डौको मिनभवनमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा कम्पनीको चुक्तापूँजीको २० प्रतिशत आईपीओ जारी गर्ने...
काठमाण्डौ। एसवाई प्यानल लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २१ हजार ३८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सिटि होटल लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलादीमा रहेको प्रभु क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ । कम्पनीले गत कात्तिक २३ गतेदेखि ३० गतेसम्म २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सोल्टी होटल र साहस उर्जा कम्पनीको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात सोल्टी होटलको सेयरमूल्य प्रतिकित्ता ४७४.८७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको...
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डको निर्देशन पालना गर्दै एकैपटक ८ वटा सूचीकृत कम्पनीहरूको संस्थापक तथा साधारण सेयर बजारमा बिक्री गर्ने भएको छ।गत असार महिनामा सेबोनले सार्वजनिक निष्कासन गर्ने लगानी कम्पनीहरूलाई तोकिएका क्षेत्र (ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि र खनिज उत्खनन) बाहेकका...
काठमाण्डौ । त्रिवेणी ग्रुप मुख्य प्रमोटर रहेको सोलु हाइड्रोपावर लिमीटेडले निश्कासन गर्न लागेको आईपीओप्रति आयोजना प्रभावित क्षेत्रका बासिन्दाबीच तीव्र असन्तुष्टि देखिएको छ । यो हाइड्रोपावर कम्पनीले निश्कासनको स्वीकृति पाई सेयर बिक्री खुलाउने समय समेत तोकिसकेको अवस्थामा आयोजना प्रभावित स्थानीयहरुमा तीव्र असन्तुष्टि देखिएको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटटेडको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको छ । कम्पनीको छैटौं वार्षिक साधारण सभाको निर्णयबमोजिम रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.