• बुधबार, आश्विन ८,२०८२ 03:00:28
छ्याङदी हाईड्रोले करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

छ्याङदी हाईड्रोले करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरले करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले यही साउन १४ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।  

निफ्राको खुद नाफा १३.८५% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Capital Market

निफ्राको खुद नाफा १३.८५% ले घट्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवमा आर्जन गरेको तुलनामा १३.८५ प्रतिशतले कम हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त
Capital Market

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र निर्देशनअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले IPO जारी गर्न लागेको हो।कम्पनीले IPO निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री...

नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु क्याण्डल’, आरएसआई ओभर बट जोनमा
Capital Market

नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु क्याण्डल’, आरएसआई ओभर बट जोनमा

काठमाण्डौ । आजसम्म गरेर सेयरबजार लगातार ६ दिन बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज पनि बजार अपर ब्याण्डसँगै हिड्न थालेको छ । यदि मूल्य रेखाहरु अपर ब्याण्डसँगै हिड्छ भने त्यसलाई बुलिस बजारको रुपमा बुझिन्छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा २० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, डायनामिक मनि...

इन्ट्रा डे देखि अक्सन मार्केटसम्मको व्यवस्था गर्ने सेबोनको घोषणा
Capital Market

इन्ट्रा डे देखि अक्सन मार्केटसम्मको व्यवस्था गर्ने सेबोनको घोषणा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा इन्ट्रा डे  कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङसम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था गर्ने जनाएको छ ।  

सेयरबजारमा हुने दैनिक कारोबार र कम्पनीबारे रियल टाइम निगरानी हुने
Capital Market

सेयरबजारमा हुने दैनिक कारोबार र कम्पनीबारे रियल टाइम निगरानी हुने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयरबजारमा हुने दैनिक कारोबार र कम्पनीबारे रिटल टाइम निगरानी गर्ने भएको छ । बोर्डले आज आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।  

आइपीओबाट संकलित रकम जथाभावी प्रयोग गर्न नपाइने, बोर्डले अनुगमन गर्ने
Capital Market

आइपीओबाट संकलित रकम जथाभावी प्रयोग गर्न नपाइने, बोर्डले अनुगमन गर्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनमा कडाई गर्ने भएको छ । बोर्डले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आइपीओ जारी गर्ने कम्पनीले आइपीओमार्फत संकलन भएको रकम उद्देश्यबमोजिम परिचालन भए नभएको अनुगमन गर्ने जनाएको छ ।  

बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने सेबोनको घोषणा
Capital Market

बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने सेबोनको घोषणा

काठमाण्डौ । धितोपत्र बोर्डले दोस्रो बजारबाट लगानीकर्ताले सेयर खरिद गर्दा बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने घोषणा गरेको छ । बोर्डले आज आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।  

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, नेप्से र सिडिएससीको पुनर्संरचना गरिने
Capital Market

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, नेप्से र सिडिएससीको पुनर्संरचना गरिने

काठमाण्डौ । धितोपत्र बोर्डले आव २०८२/८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दोस्रो बजार सुदृढको लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लिरिङ्ख लिमिटेडको सेयर स्वामित्वमा परिवर्तन गरी पुनर्संरचना गरिने जनाएको छ ।  साथै बोर्डले वस्तु विनिमय बजार पनि ल्याउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । त्यस्तै, चालु आवमा साना तथा मझौला उद्यमहरुको धितोपत्र...

टिएमएस प्रयोगकर्ताको संख्या १९% ले वृद्धि
Capital Market

टिएमएस प्रयोगकर्ताको संख्या १९% ले वृद्धि

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अनलाईन लगइन लिने (टिएमएस(प्रयोगकर्ताको संख्या १९ प्रतिशतले वृद्धि भएको छ ।  धितोपत्र बोर्डका अनुसार यस्तो लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ । आव २०८०–८१ को अन्त्यसम्म उक्त संख्या २२ लाख १६ हजार २४७ रहेकोमा आव २०८१–८२ को जेठ मसान्तसम्म यस्तो सख्या १९ प्रशितले बढेर २६ लाख ३३ हजार ५१० पुगेको छ ।  

अब एनआरएनले नागरिकताको आधारमा नेपाली पूँजीबजारमा लगानी गर्न पाउने
Capital Market

अब एनआरएनले नागरिकताको आधारमा नेपाली पूँजीबजारमा लगानी गर्न पाउने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले गैर आवासीय नेपालीहरुलाई नागरिकताको आधारमा धितोपत्र कारोबार गर्न पाउने व्यवस्था मिलाउने घोषणा गरेको छ। बोर्डले मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

सेयरबजारमा दैनिक उच्च कारोबार हुँदै, के संस्थागत लगानीकर्ता पनि बजार छिरेका हुन् ?
Capital Market

सेयरबजारमा दैनिक उच्च कारोबार हुँदै, के संस्थागत लगानीकर्ता पनि बजार छिरेका हुन् ?

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा दैनिक उच्च कारोबार हुने गरेको छ । लामो समयको साइड वेज चलेको बजारमा रौनक फर्किदा कारोबार रकम वृद्धि भईरहेको छ ।  आज सेयर बजारमा २० अर्ब ८ करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनपनि बजारमा १६ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । आइतबारको कारोबारमा पनि २१ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । गत बिहिबार पनि १६ अर्ब ५९ करोड बढी र बुधबार १४...

अध्यक्षबिनै अघि बढ्ने भयो ‘एसएमई प्लेटफर्म’, आवेदन भने अहिलेबाटै दिन सकिने
Capital Market

अध्यक्षबिनै अघि बढ्ने भयो ‘एसएमई प्लेटफर्म’, आवेदन भने अहिलेबाटै दिन सकिने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाउने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारीअनुसार एसएमई प्लेटफर्मको विषयमा नेप्सेको बोर्डमा एक–दुई पटक छलफल भएको छ । यससँगै नेप्सेले तयार पारेको विनियमावली सञ्चालक समितिमा पेश हुनेछ ।  हाल नेप्सेको अध्यक्ष पद रिक्त छ । अध्यक्ष नभएता...

लगानीकर्ताको सम्पत्ति एकैदिन १.३५ खर्बले बढ्यो, बजार पूँजीकरणले राख्यो नयाँ रेकर्ड
Capital Market

लगानीकर्ताको सम्पत्ति एकैदिन १.३५ खर्बले बढ्यो, बजार पूँजीकरणले राख्यो नयाँ रेकर्ड

काठमाण्डौ । आज सेयर बजारमा उछाल आउदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ३५ अर्ब रुपैयाँले बढेको छ । आजको बजारको बढोत्तरीसँगै धितोपत्र बजार पूँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  अघिल्लो दिनपनि धितोपत्र बजार पूँजीकरणले रेकर्ड कायम गरेको थियो । उक्त दिन धितोपत्र बजार पूँजीकरण ४८ खर्ब २७ अर्ब पुगेको थियो । नेप्से परिसूचकमा उच्च अंकको सुधार आउदा...

दुई लघुबीमाको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
Capital Market

दुई लघुबीमाको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ४.३६ प्रतिशत र निर्जीवन बीमा समूह २.५६ प्रतिशतले...

नेप्से परिसूचक एक वर्षपछिकै उच्च, ६ कारोबारमा २४८ अंकले बढ्यो
Capital Market

नेप्से परिसूचक एक वर्षपछिकै उच्च, ६ कारोबारमा २४८ अंकले बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २.७९ प्रतिशत अर्थात ८०.९७ अंकले बढेर २ हजार ९७३.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८८ प्रतिशतले बढेर ५१६.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २०...

एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक प्याकुरेलको राजीनामा स्वीकृत
Capital Market

एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक प्याकुरेलको राजीनामा स्वीकृत

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक राजिव प्रसाद प्याकुरेलले दिएको राजीनमा स्वीकृत भएको छ । प्याकुरेलले दिएको राजीनामा साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको १४७ औं बैठकले स्वीकृत गरेको हो ।  

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त
Capital Market

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.