आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि यही मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
TRENDING
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि यही मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि प्रभु महालक्ष्मी लाइफको ५ लाख ९४ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई खरिद गर्ने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला छ । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको छ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात सुपर मादी हाईड्रोको सेयरमूल्य प्रतिकित्ता ७२२.८६ रुपैयाँ कायम भएको छ । समायोजन...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको रोकिएको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाउने गरी अदालतबाट भएको आदेशमा पूर्ण पाठ आएसँगै धितोपत्र बोर्ड अगाडि बढेको छ । बोर्डले लामो समयदेखि रोकेर राखेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासनमा अदालतको पूर्ण आदेशलाई आधार बनाउँदै प्रक्रिया पुनः सुरु गरेको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, लिन्च स्टक मार्केट, क्यापिटल म्याक्स सेक्युरिटिज र...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले करिब एक वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (IPO) प्रकृयालाई पुनः अघि बढाउन अनुमति दिएको छ। बोर्डले मंगलबार उच्च अदालत पाटनले जारी गरेको परमादेशलाई कार्यान्वयन गर्दै कम्पनीलाई शेयर निष्कासनको बाटो खुलेको औपचारिक जानकारी दिएको हो।
काठमाण्डौ । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासनको स्वीकृतीका लागि मंसिर १६ गते आवेदन पेश गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको कुल ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीेको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढेको छ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०२ प्रतिशत अर्थात ०.५३ अंकले घटेर २ हजार ६६४.७० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ८ लाख १० हजार १०६ कित्ता...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम हुने गरी सेयर संरचना परिवर्तन गर्न लागेको हो । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ३५.४८ प्रतिशत कायम थियो । यो संस्था साविकको कालिका लघुवित्त र...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल २० हजार ४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते काठमाण्डौको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा दिनको २ बजेर ४५ मिनेतटमा सभा सुरु गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको...
काठमाण्डौ । सालपा विकास बैंकले यही मंसिर २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले पहिलो चरणअन्तर्गत सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गर्न लागेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालित ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ दोश्रो खुलामुखी योजना हो । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक MINI SIP (NPR.500/-) तथा STP (Systematic Transfer Plan) जस्ता विशेषतहरु समावेश गरिएका छन् ।उक्त योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ अंकले घटेको छ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.