विजय लघुवित्तकी स्वतन्त्र सञ्चालक सृजना शर्मा(गौतम)को कार्यकाल समाप्त
काठमाण्डौ । विजय लघुवित्तकी स्वतन्त्र सञ्चालक सृजना शर्मा(गौतम)को कार्यकाल समाप्त भएको छ ।
TRENDING
काठमाण्डौ । विजय लघुवित्तकी स्वतन्त्र सञ्चालक सृजना शर्मा(गौतम)को कार्यकाल समाप्त भएको छ ।
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न सुरु गरेका छन् । विशेषगरी सेयरबजारका लागि असोज, कात्तिक र मंसिर यी ३ महिना लाभांश घोषणाको सिजन मानिन्छ । हालसम्म ५२ वटा सूचीकृत कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही...
काठमाण्डौ । भिजन लुम्बिनी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ ।मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १९ गते बुटवलमा रहेको दियालो फूडल्याण्डमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीपश्चात बन्द अवस्थामा रहेको चन्द्रागिरी हिल्स लिमिटेडले पुनः सम्पूर्ण व्यवसायिक गतिविधि सञ्चालनमा ल्याएको छ ।कम्पनीले यही मंसिर १५ गते सोमबारदेखि आफ्ना सम्पूर्ण व्यवसायिक गतिविधि पुनः सुचारु गरेको हो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आगामी पुस महिनामा वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद...
काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको अटिक रेस्टुरेन्टमा दिउँसो साढे ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हाल कायम चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आज सर्वसाधारणका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको...
काठमाण्डौ । सिक्लेस हाईड्रोपावरले घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७३.९१ रुपैयाँ कायम भएको छ ।समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । आइतबारको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब २३ करोड रुपैयाामाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड...
काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गतको ‘आरविवि फोकस ४०’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।आज बुधबार नेप्सेमा आरविवि फोकस ४० को प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.१८ प्रतिशत र निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले घटेको छ...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.५२ अंकले घटेर २ हजार ६३१.१७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४५०.९६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर ५ अर्ब...
काठमाण्डौ । चिलिमे, नेशनल र सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली सेयर प्रमाणपत्र जारी गरेर करोडौं कमाउने धन्दा चलाई धितोपत्र बोर्ड हुँदै सर्वोच्च अदालतबाट समेत दोषी ठहर विवादास्पद सेयर ब्रोकर तथा लगानीकर्ता सन्दीप जलानले कम्पनीको सेयरमूल्यमा कुन हदसम्मको चलखेल गर्ने गर्छन् भन्ने अर्को एउटा रोचक तथ्य फेला परेको छ । पछिल्लो समय एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट...
कठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एनआई३१ नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएकोे छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता...
काठमाण्डौ । शुभम् पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले पौड्याललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वार्षिक आर्थिक विवरण तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग...
काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही मंसिर १८ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि यही मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.