सोमबार, कार्तिक २४,२०८२ 08:26:55
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 08:26:55
बैंक तथा वित्तीय संस्थाबाट रु.१.४० खर्बको सेयर धितो कर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै रु.१.१६ खर्ब
Capital Market

बैंक तथा वित्तीय संस्थाबाट रु.१.४० खर्बको सेयर धितो कर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै रु.१.१६ खर्ब

काठमाण्डौ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट झण्डै डेढ खर्बको सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो ।  यो रकम अघिल्लो आवको तुलनामा ५६.१७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंक वित्तीय संस्थाहरुबाट जम्मा ९० अर्ब ९ करोड ३२...

मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध
Capital Market

मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध

काठमाण्डौ । मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै आज ६ घण्टाका लागि मेरो सेयर तथा सि–आस्वा अवरुद्ध हुने जनाएको हो ।  

ग्राउण्ड जिरोका लगानीकर्तामा एचडीएल र साहस उर्जाको चर्चा, भन्छन् ‘दशैं अघि बजार फर्कन्छ’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्तामा एचडीएल र साहस उर्जाको चर्चा, भन्छन् ‘दशैं अघि बजार फर्कन्छ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले लगानीकर्ताको मनोविज्ञान बुझ्ने नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज सबैभन्दा पहिले हामी स्टार मलमा रहेको त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) मा पुगेका थियौं ।अघिल्ला...

लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने सुधार
Capital Market

लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने सुधार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १८.०२ अंकले घटेर २ हजार ७३९.९५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६४ प्रतिशतले बढेर ४७१.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ६...

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको दौडधुप, आज सेबोन अध्यक्षसँग गोप्य बैठक
Capital Market

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको दौडधुप, आज सेबोन अध्यक्षसँग गोप्य बैठक

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड र सेयर लगानीकर्ताहरुबिच गोप्य बैठक बस्दैछ। पछिल्लो समय सेयर लगानीकर्ताहरुले अन्तिम १५ मिनेटको भारीत औषत गणना खारेजको माग गर्दै आइरहेका छन् । सोही विषयमा लगानीकर्ताहरु आज धितोपत्र बोर्डमा पुगेका हुन् ।  यसअघि लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्जमा उक्त अन्तिम १५ मिनेटको औषत गणना खारेजको माग राखिसकेका छन् । लगानीकर्ता र सेबोनका अध्यक्ष...

नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेको राजीनामा स्वीकृत
Capital Market

नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेको राजीनामा स्वीकृत

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेको राजीनामा स्वीकृत भएको छ । भदौ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वाग्लेको राजीनामा स्वीकृत गरेको हो ।  

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड, ४ जना भाग्यमानीले पाए थप एक कित्ता
Capital Market

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड, ४ जना भाग्यमानीले पाए थप एक कित्ता

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे बाँडफाँड भएको हो ।  कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता...

सागर डिष्टिलरीद्वारा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ बाँडफाँड
Capital Market

सागर डिष्टिलरीद्वारा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ बाँडफाँड

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले भदौ ६ गते बाँडफाँड गरेको हो ।  निष्कासन अवधिभर रितपूर्वक आवेदन दिने १४ हजार ५२० आवेदकहरुलाई १ लाख ४५ हजार २ सय कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  

सानिमा जिआईसी इन्स्योरेन्सको ५.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सानिमा जिआईसी इन्स्योरेन्सको ५.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।यसअघि पनि गत असार ३० गते ३५ दिने सूचना जारी...

नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Capital Market

नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विेशष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

पिपुल्स पावरले ३.९१ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

पिपुल्स पावरले ३.९१ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १.०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले यही भदौ १५ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका...

बुङ्गल हाइड्रोले सर्वसाधारणका लागि भदौ १६ गतेदेखि आईपीओ जारी गर्ने
Capital Market

बुङ्गल हाइड्रोले सर्वसाधारणका लागि भदौ १६ गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गर्न लागेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा...

अन्तिम १५ मिनेटको नियममा लगानीकर्ताको मन चञ्चले: पाँच महिनाअघि ल्याउन मरिहत्ते गरे, अहिले हटाउने दौडधूप
Capital Market

अन्तिम १५ मिनेटको नियममा लगानीकर्ताको मन चञ्चले: पाँच महिनाअघि ल्याउन मरिहत्ते गरे, अहिले हटाउने दौडधूप

काठमाण्डौं । बजार ३ हजारबाट घटेपछि पछिल्लो समय लगानीकर्ता दैनिकजसो नेप्से धाउन थालेका छन् ।  लगानीकर्ताको भनाईअनुसार यसरी बजार दैनिक घट्नु पछाडिको एउटा प्रमुख कारण नेपाल स्टक एक्सचेञ्जले करिब ५ महिना अगाडि ल्याएको अन्तिम  १५ मिनेटमा भारित औषत गणना गर्ने नियम पनि हो ।  नेप्सेको गत चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार...

सेयरबजारमा बीमा कम्पनीहरुको रु.४०.८२ अर्ब लगानी, अधिकांशको बढ्यो
Capital Market

सेयरबजारमा बीमा कम्पनीहरुको रु.४०.८२ अर्ब लगानी, अधिकांशको बढ्यो

काठमाण्डौ । सेयरबजारमा बीमा कम्पनीहरुको पौने ४१ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको अन्त्यसम्म सबै बीमकको सेयरबजारमा ४० अर्ब ८२ करोड ९० लाख रुपैयाँ लगानी रहेको हो ।  यो लगानी रकम अघिल्लो आवको तुलनामा ६८.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरुको सेयरबजारमा २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।  गत आवसम्म आइपुग्दा सबै...

सेबोनको बोर्ड सदस्यमा वाग्ले मनोनयन
Capital Market

सेबोनको बोर्ड सदस्यमा वाग्ले मनोनयन

लगातार ४ साता खस्यो नेप्से, कस्तो रहला आगामी साता ?(प्राविधिक विश्लेषणसहित)
Capital Market

लगातार ४ साता खस्यो नेप्से, कस्तो रहला आगामी साता ?(प्राविधिक विश्लेषणसहित)

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता ४ दिन सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७५८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ३०.३९ अंकले बजार घट्यो ।  अघिल्लो साता पनि बजार ६२ अंकले घटेको थियो । यो साता बजारमा २९ अर्ब ७७ करोड र...

आज पनि नेप्से पुगे लगानीकर्ता, ‘१५ मिनेटको औषत नियम ल्याएर बजार ध्वस्त बनाइयो’
Capital Market

आज पनि नेप्से पुगे लगानीकर्ता, ‘१५ मिनेटको औषत नियम ल्याएर बजार ध्वस्त बनाइयो’

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको समूहले आजपनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुगेर सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्यको व्यवस्था हटाउन माग गरेका छन् । लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडाामणी चापागाईलाई भेटेर अन्तिम १५ मिनेटको व्यवस्था हटाउने मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।   

एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री भदौ १५ गतेदेखि
Capital Market

एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री भदौ १५ गतेदेखि

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री यही भदौ १५ गतेदेखि हुने भएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।  कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवद्र्धक...

गरिमा क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

गरिमा क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको हो ।  बैठकले यही भदौ २७ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

एक्सेल डेभलपमेन्ट बैंकद्वारा पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह
Capital Market

एक्सेल डेभलपमेन्ट बैंकद्वारा पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७४÷७५ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी भएमा बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.