शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसआईपीडी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसआईपीडी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन् । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो ।
काठमाण्डौ । दक्षिणी इरानस्थित लावान तेल प्रशोधन केन्द्रमा भएको आक्रमणप्रति इरानी राष्ट्रपति मसूद पेजेन्श्कियानले कडा निन्दा व्यक्त गरेका छन्। सरकारी समाचार एजेन्सी आईआरएनएले उक्त जानकारी सार्वजनिक गरेको हो।एजेन्सीका अनुसार यो घटना हाल जारी युद्धविराम उल्लंघनहरूको शृङ्खलामध्ये एक हो। इरानले यस्ता प्रत्येक आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी समेत दिएको छ।यसैबीच,...
काठमाण्डौ । एसवाई प्यानल नेपाल लिमिटेडको लक इन अवधि आगामी वैशाख महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको २ लाख ४८ हजार ५४६ कित्ता सेयरको लक इन अवधि वैशाख २९ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ९ लाख ९४ हजार १६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको लकइन अवधि आगामी वैशाख महिनामा सकिने भएको छ । कम्पनीको कुल २ करोड २६ लाख ३० हजार ४६० कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
काठमाण्डौ । एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।
काठमाडौं । पछिल्ला दिनमा NEPSE Index सुधारको लयमा फर्किए पनि सेयर बजारको कारोबार रकम भने अपेक्षाअनुसार बढ्न सकेको छैन। अर्थमन्त्री स्वर्णिम वाग्ले ले पूँजीबजार सुधारका संकेत दिएपछि बजारले ‘बाउन्स ब्याक’ गरे पनि भोल्युम घट्दै जानुले बजारको दिगोपनबारे प्रश्न उठ्न थालेको छ।विश्लेषकहरूका अनुसार सूचक उकालो लाग्नु सकारात्मक संकेत भए पनि कारोबार रकम कमजोर हुँदा बजारले बलियो गति...
काठमाण्डौ । केही दिनअघिसम्म डर र हल्लाले थिचिएको सेयर बजार अचानक फर्किएको छ। लगातार सुधार देखिएको NEPSE Index मा केवल तीन कारोबार दिनमै लगानीकर्ताको करिब २१ हजार ४०० करोड रुपैयाँ बराबरको सम्पत्ति पुनः थपिएको छ।गृहमन्त्रालयको निर्देशनमा व्यवसायीमाथि भएको धरपकड र ‘पूँजीबजारमा पनि शुद्धिकरण अभियान चल्ने’ हल्लाले लगानीकर्तामा त्रास फैलिएको थियो। त्यसको असरस्वरूप उच्च बिक्रीचाप...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि.लाई निलम्बनको कारबाही गरिएको सूचना प्रकाशित गरेको छ ।बोर्डले भृकुटीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमति बढीमा ६ महिनाका लागि निलम्बन गरेको छ।बोर्डले जारी गरेको सूचनामा कति अवधिका लागि लाइसेन्स निलम्बन गरिएको हो खुलाइएको छैन । निलम्बनका लागि जुन एने र नियमावलीको दफा...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ मापदण्ड ल्याएको छ। कम्पनीहरूले पेस गर्ने वित्तीय विवरणमा सम्भावित हेरफेर नियन्त्रण गर्न सेबोनले पुनःजाँच (रिभ्यू) व्यवस्था अनिवार्य गर्ने निर्णय गरेको हो।
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीको प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त गरेको छ। यस प्रमाणपत्र इण्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि, मुम्बईद्वारा प्रदान गरिएको हो र अष्ट्रेलिया तथा न्यूजील्याण्ड संयुक्त मान्यता प्रणालीद्वारा मान्यता प्राप्त छ।यस प्रमाणपत्रले कम्पनीको गुणस्तरीय सेवा, दक्षता, र ग्राहक...
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट डेढ खर्ब भन्दा बढी सेयर धितो कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५६ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८८ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म सेयर...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.३१ प्रतिशत र निर्जीवन बीमा समूह १.०१ प्रतिशतले...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.६३ प्रतिशत अर्थात् ४५.१२ अंकले बढेर २ हजार ८०२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२२ प्रतिशतले बढेर ४७६.८८ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच हुँदा...
काठमाण्डौ । सरकारले शनिवार र आइतबार विदा दिने निर्णय गरेपछि त्यसलाई कार्यान्वयनमा लैजाँदै नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)ले पनि सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने सूचना सार्वजनिक गरेको छ ।
काठमाण्डौ । जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधिबाट सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १० गते बिहिबारका दिन काठमाण्डौको तिनकुनेमा रहेको न्यौपाने टावरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.