ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१% संस्थापक सेयर खरिद गर्ने
काठमाण्डौ । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । यससम्बन्धी दुबै कम्पनीबीच भदौ १० गते सेयर खरिद सम्झौता सम्पन्न भएको छ ।

