सेबोन अध्यक्षलाई कार्यालय प्रवेशमा रोक लगाएपछि अर्थ मन्त्रालयमा बस्दै बोर्ड बैठक
TRENDING
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले ‘फास्ट ट्रयाक’ मार्फत २० अर्ब रुपैयाँबराबरको उर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विभिन्न चार वटा ठूला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउन उर्जा ऋणपत्र जारी गर्ने तयारी गरेको हो ।
काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडका अध्यक्ष रामेश्वर थापाको राजीनामा स्वीकृत भएको छ । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडका अध्यक्ष रामेश्वर थापाको राजीनामा स्वीकृत भएको छ । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । अघिल्लो सरकारले नियुक्त गरेकामध्ये ११ राजदूतलाई फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि अहिले यसैलाई टेकेर बहसहरु भइरहेका छन् । अदालतको यो आदेशको अन्तर्यलाई केलाउनेहरुले निकालेको निश्कर्ष हो ः फागुन २१ गते मध्यावधि निर्वाचन गराउने मुख्य म्याण्डेटसहित गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम...
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एमएबीइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँमािथको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.०५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३४ अंकले घटेर २ हजार ६२२.८९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले घटेर ४५६.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २१ लाख ८५ हजार ३८८...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । डाँगीले कम्पनीको प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा कात्तिक १७ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । सेयरको...
काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि कात्तिक १६ गतेदेखि समाप्त भएको हो । कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका सेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कात्तिक १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी मंसिर १२ गते बुटवलमा रहेको वेष्टर्न एशियन होटलमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । जोशी हाईड्रो पावर डेभलपमेन्ट लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान १० बजे खोलिने छ । कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म १ लाख ८९ हजार ९२७ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाका नाफा खुद ब्याज आम्दानी १९.२० प्रतिशतले घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले २...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई वाणिज्य बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन्स बेंक इन्टरनेशनल र सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन भएको हो । यी दुवै बैंकलेले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात सिटिजन्स बैंकको सेयरमूल्य प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य २१२.१०...
काठमाण्डौ । जेनजी आन्दोलपछि क्रमिक रुपमा घटेको सेयरबजार बढ्न थालेको छ । तिहारपछि ५ कारोबार दिनमा ४ दिन नेप्से बढेको छ भने एकदिन सामान्य मात्रै घट्न पुग्यो । जेनजी आन्दोलनका कारण लामो समयसम्म बन्द रहेको सेयरबजार खुलेको पहिलो दिन नै नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । त्यसलगत्तै बजार घट्दै तल्लो विन्दुमा आइसकेको थियो । घट्दो बजारका कारण सेयर लगानीकर्ताहरुको आत्मविश्वास...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.