एनएनबि लघुवित्तको साधारण सभा चैत २५ गते बस्ने, मर्जरमा जाने विशेष प्रस्ताव
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले १३औं वार्षिक साधारण सभा चैत २५ गते बुधबार पोखरा–८, न्यूरोडस्थित होटल सिटि स्क्वायर प्रा.लि मा बिहान १० बजे बस्ने निर्णय गरेको हो । सभामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा...

