एनआरएन इन्फ्रास्ट्रक्चरको बम्पर लाभांश घोषणा, साधारण सभा समेत आह्वान
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै १२ औं...

