वैदेशिक रोजगारीमा रहेकाले माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दा लागि गत वैशाख १७ गतेदेखि एकसाथ आईपीओ जारी गरेको थियो ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर...

