आरम्भ चौतारी लघुवित्तको नाफा ८३% ले बढ्यो
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८३.०७ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ९७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यस्तै संस्थाले यो अवधिसम्म २१ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो...

