बिहीबार, बैशाख ३१,२०८३ 11:13:38
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:13:38
जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्ने
Capital Market

जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्ने

काठमाण्डौ । जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधिबाट सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १० गते बिहिबारका दिन काठमाण्डौको तिनकुनेमा रहेको न्यौपाने टावरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय...

सोपान फर्मास्युटिकल्सको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि आवेदन दिन सकिन्छ ?
Capital Market

सोपान फर्मास्युटिकल्सको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि आवेदन दिन सकिन्छ ?

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ निष्कासनको मिति परिवर्तन भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने भनिएकोमा नेपाल सरकारले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाले पूर्व निर्धारित निष्कासन अवधि परिवर्तन गर्नुपरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।  

आशा लघुवित्तको २.८४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

आशा लघुवित्तको २.८४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि २ लाख ८४ हजार ३९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सर्वसाधारणले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

सर्वसाधारणले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइ्र्रपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो ।  कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ५...

सानिगाड हाइड्रोको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

सानिगाड हाइड्रोको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये गत चैत ८ गतेदेखि २८ लाख ५० हजार कित्ता...

नेप्से र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्र सञ्चालन सम्झौता
Capital Market

नेप्से र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्र सञ्चालन सम्झौता

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार बुक बिल्डिङ्ग विधिमार्फत सेयर निष्काशन प्रक्रियामा आवश्यक सहजिकरण, बोलपत्र दर्ता, खोल्ने तथा मूल्य निर्धारण सम्बन्धी कार्य नेप्सेले प्रचलित धितोपत्र कानून र निर्देशिकाअनुसार सञ्चालन गर्नेछ।सम्झौतामा...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।  

घाम उर्जा सेवाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
Capital Market

घाम उर्जा सेवाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । घाम उर्जा सेवा लिमिटेडले आईप्रीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यो साझेदारीले घाम ऊर्जा सेवाको नेपालभर नवीकरणीय ऊर्जा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

सर्किट ब्रेकको भ्रम: नेप्से सुधार कि भीडको दबाबमा गरिएको निर्णय ?
Capital Market

सर्किट ब्रेकको भ्रम: नेप्से सुधार कि भीडको दबाबमा गरिएको निर्णय ?

-डीडी राजा नेपालको धितोपत्र बजार पछिल्लो समय फेरि एकपटक ‘सर्किट ब्रेक’ बहसको केन्द्रमा छ। बजार घट्दा सर्किट लाग्ने, लगानीकर्ताको असन्तुष्टि चर्किने र त्यसपछि सर्किटको सीमा परिवर्तन गर्ने,यो चक्र अब नौलो रहेन।तर प्रश्न उठ्छ: के सर्किट ब्रेकमा गरिएको परिवर्तन साँच्चै सुधार हो, वा भीडको दबाबमा गरिएको प्रतिक्रियात्मक निर्णय मात्र ?विगत हेर्ने हो भने, बजारका संरचनात्मक...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य करेक्सन देखिएको छ । नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४५ प्रतिशत र निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले...

नेप्सेमा सामान्य गिरावट, जानकार भन्छन्, ‘बजारमा स्थिरता आउने आधार बनिसक्यो’
Capital Market

नेप्सेमा सामान्य गिरावट, जानकार भन्छन्, ‘बजारमा स्थिरता आउने आधार बनिसक्यो’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०९ प्रतिशत अर्थात् २.६१ अंकले घटेर २ हजार ७५७.४० विन्दुमा पुगेको सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले बढेर ४७१.१३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर...

नेशनल लघुवित्तको अध्यक्षमा सिजापति सर्वसम्मत रुपमा चयन
Capital Market

नेशनल लघुवित्तको अध्यक्षमा सिजापति सर्वसम्मत रुपमा चयन

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा रविन सिजापति सर्वसम्मत रुपमा चयन भएका छन् । चैत २४ गते बसेको संस्थाको सञ्चालक समितिको २०१ औं बैठकले संस्थाका विद्यमान सञ्चालकमध्ये सिजापतिलाई अध्यक्ष चयन गरेको हो ।  

सेयर बजारमा नयाँ सर्किट नियम: ५% मा ब्रेक, ८% मा दिनभर बन्द
Capital Market

सेयर बजारमा नयाँ सर्किट नियम: ५% मा ब्रेक, ८% मा दिनभर बन्द

काठमाण्डौ । नेपाली सेयर बजारमा अत्यधिक उतारचढाव नियन्त्रण गर्न सर्किट ब्रेकरसम्बन्धी नियममा फेरबदल गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५ प्रतिशतले घटबढ हुँदा पहिलो सर्किट ब्रेक लाग्नेछ भने ८ प्रतिशतसम्म पुगेमा सो दिनको कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।यो परिवर्तन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबार विनियमावली संशोधनमार्फत...

अब सेयर किन्न-बेच्न समयको बन्देज हट्यो, जुनसुकै बेला अर्डर गर्न पाइने
Capital Market

अब सेयर किन्न-बेच्न समयको बन्देज हट्यो, जुनसुकै बेला अर्डर गर्न पाइने

काठमाण्डौ । पुँजीबजारलाई थप सक्रिय र लगानीकर्तामैत्री बनाउन नयाँ नीतिगत कदम अघि सारिएको छ। अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार बन्द भइसकेपछि पनि सेयर किनबेचका लागि अर्डर राख्न सकिने व्यवस्था लागू हुने भएको छ।यो व्यवस्था लागू भएसँगै लगानीकर्ताले तोकिएको कारोबार समय कुर्नुपर्ने बाध्यता हट्नेछ। अब उनीहरूले आफ्नो अनुकूल समयमा नै खरिद वा बिक्री अर्डर प्रणालीमा प्रविष्ट...

कारोबार रद्दसम्बन्धी कुनै पनि आधिकारिक निर्देशन प्राप्त भएको छैनः भृकुटी स्टक ब्रोकिङ
Capital Market

कारोबार रद्दसम्बन्धी कुनै पनि आधिकारिक निर्देशन प्राप्त भएको छैनः भृकुटी स्टक ब्रोकिङ

काठमाण्डौ । भृकुटी स्टक ब्रोकिङ कम्पनी(स्टक ब्रोकर नम्बर ५५) ले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा फैलिरहेका अप्रमाणित हल्ला तथा भ्रामक सूचनाप्रति सचेत रहन सम्पूर्ण लगानीकर्ताहरूलाई अनुरोध गरेको छ।

बलेफी हाईड्रोपावरको अध्यक्षमा मिश्र चयन
Capital Market

बलेफी हाईड्रोपावरको अध्यक्षमा मिश्र चयन

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सरोज कुमार मिश्र नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई रिक्त रहेको कम्पनीको अध्यक्ष पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।  

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले धितोपत्र बार्डबाट १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको...

नेपाल पुनर्बीमाका स्वतन्त्र सञ्चालक पौडेलको राजीनामा स्वीकृत
Capital Market

नेपाल पुनर्बीमाका स्वतन्त्र सञ्चालक पौडेलको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।  

स्काई लाइन इन्फ्राले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
Capital Market

स्काई लाइन इन्फ्राले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाण्डौ । स्काई लाइन इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी थालेको छ । कम्पनीले सर्वसाधारणमा आफ्नो आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न विशेष सभाको मिति तय गरेको छ ।  चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ११ गते विरगञ्जमा रहेको होटल सरोबरमा साझ ५ बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

महिला लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महिला लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले यो सेयर संस्थाको विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.