नेशनल हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो
काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट १३ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ९९ हजार रुपैयाँ आर्जन गरेको थियो ।विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा समेत सुधार आएको छ । यो...

