२७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा सममूह १.११ प्रतिशत र निर्जीवन बीमा समूह १.९८ प्रतिशतले बढेको छ ।...

