स्वरोजगार लघुवित्तमा ३ जना सञ्चालक निर्वाचित
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडमा तीनजना सञ्चालक निर्वाचित भएका छन् । माघ ३ गते सम्पन्न संस्थाको साधारण सभाबाट ३ जना सञ्चालक निर्वाचित भएका हुन् ।
TRENDING
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडमा तीनजना सञ्चालक निर्वाचित भएका छन् । माघ ३ गते सम्पन्न संस्थाको साधारण सभाबाट ३ जना सञ्चालक निर्वाचित भएका हुन् ।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएपनि कुनै आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा कम्पनीलाई उक्त...
काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
काठमाण्डौ । नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई बिक्री आजदेखि सुरु भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १६ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो । कुल निष्कासनमध्ये बीज पूँजीबापत २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख...
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले अपर म्याग्दी जलविद्युत लिमिटेड (५३.५ मेगावाट) मा लगानी गर्ने सम्झौता सम्पन्न गरेको छ। कम्पनीको सञ्चालक समितिको अख्तियारी बमोजिम उक्त लगानीसम्बन्धी सम्झौता पुस ३० गते सम्पन्न भएको हो।सम्झौताअनुसार एनआरएन इन्फ्रास्टक्चरले अपर म्याग्दी जलविद्युत लिमिटेडको कुल पूँजीको ४.३५ प्रतिशत स्वामित्व रहने गरी सेयरमा...
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको ८२ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन...
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले झण्डै डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट चालु आवको ५ महिनासम्ममा १ खर्ब ४८ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर धितो राखेर कर्जा लिएका हुन् ।यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३७.७४ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले...
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको लक इन आवधि फागुन ४ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित कुल ४८ लाख २५ हजार ७ सय कित्ता सेयरको लक इन अवधि फागुन ४ गते समाप्त हुन लागेको हो ।कुल सेयर संख्यामा संस्थापक समूहको ४२ लाख ८० हजार कित्ता, कर्मचारीका लागि सुरक्षित १० हजार ७...
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कर्मचारीहरुका लागि २० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले माघ ८ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा बनेपा स्थित अरनिको पार्टी प्यालेसमा पुस ३० गते सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८१/८२ को वासलात, नाफा नोक्सान...
काठमाण्डौ । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।त्यसैगरी, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ । योसँगै...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ६ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज...
काठमाण्डौ । सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १४ लाख ८५ हजार ८५६ जनाले आवेदन दिएका छन् ।कम्पनीको आइपीओमा १ अर्ब ८४ करोड ३५ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३५ हजार ३३० कित्ताका लागि आवेदन परेको छ ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) दिने प्रस्ताव...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको ७ औं वार्षिक साधारण सभा कुस्मामा रहेको रोयल रिसोर्टमा आज बिहान साढे ११ बजेदेखि सुरु भएको थियो ।
काठमाण्डौ । फाइनान्स कम्पनीहरुले झण्डै २६ करोड घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा १५ फाइनान्स कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ घाटा ब्यहोरेका हुन् ।गत आवको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरुले ३१ करोड २९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा अधिकांश कम्पनीहरु घाटामा देखिएका छन् । ६ कम्पनी मात्रै नाफामा उक्लिँदा ९...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा पुस ३० गते संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको हो ।उक्त सभामा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्नुका साथै उनले उपस्थित...
काठमाण्डौ । नेपालको धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा पुस ३० गते बोर्डको कार्यालय खुमलटार, ललितपुरमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका प्रमुखहरू तथा प्रतिनिधिहरु उपस्थित भएको उक्त बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.