इन्साइडर र सर्कुलर ट्रेडिङमार्फत मूल्य बढाइएको आरोप, रिलायन्स स्पिनिङविरुद्ध परेको फ्रेस उजुरीमा के छ ?
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर कारोबारमा गैरकानूनी गतिविधि, अस्वाभाविक मूल्यवृद्धि तथा बजार चलखेल भएको आरोप लगाउँदै एक लगानीकर्ताले नियामक निकायसमक्ष औपचारिक उजुरी दिएका छन्।लगानीकर्ता रविन कँडेलले नेपाल धितोपत्र बोर्ड -सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई सम्बोधन गर्दै धितोपत्र ऐनविपरीत गतिविधि...

