नेप्सेमा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिदार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, कालिन्चोक दर्शन लिमिटेड र माउन्टेन इनर्जी नेपालको बोनस सेयर आज सूचीकृत भएको हो ।

