नेशनल हाइड्रो पावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले खसाधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिले असार ३१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृत भोग क्याटरिङमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष...

