सामान्य अंकले घट्यो सेयरबजार, जानकार भन्छन्, ‘आईपीओले बजार बिगार्दै छ’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.११ प्रतिशत अर्थात ३.०२ अंकले घटेर २ हजार ६०६.६७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४४६.७५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको १ करोड १ लाख ४६ हजार ४०० कित्ता...

