सोमबार, कार्तिक २४,२०८२ 10:34:40
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 10:34:40
बजार पूँजीकरण पहिलोपटक ५० खर्ब माथि, नेप्से परिसूचक पनि चार वर्षकै उच्च
Capital Market

बजार पूँजीकरण पहिलोपटक ५० खर्ब माथि, नेप्से परिसूचक पनि चार वर्षकै उच्च

काठमाण्डौ । नेपालको सेयर बजार इतिहासामा पहिलोपटक बजार पूँजीकरण ५० खर्ब माथि पुगेको छ । नेप्से परिसूचक ३०.७६ अंकले बढेको आज बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख २ हजार ३४७ रुपैयाँ पुगेको हो ।  यो सँगै आज लगानीकर्ताहरुको सम्पत्ति ५१ अर्बले बढेको छ । अघिल्लो दिन बजार पूँजीकरण ४९ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । आज फ्लोट मार्केट  क्यापिटलाइजेसन पनि १७ खर्ब माथी पुगेको छ ।...

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Capital Market

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३०.४९ अंकले बढेर विन्दुमा ३००१.८० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.९८ प्रतिशत र निर्जीवन बीमा समूह १.०८...

३ हजार विन्दुमाथि टिक्यो नेप्से, कारोबार साढे १८ अर्ब बढी
Capital Market

३ हजार विन्दुमाथि टिक्यो नेप्से, कारोबार साढे १८ अर्ब बढी

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात ३०.७६ अंकले बढेर ३ हजार २.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले बढेर ५१८.५९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १८...

साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने
Capital Market

साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा यज्ञ प्रकाश न्यौपाने नियुक्त भएका छन् । न्यौपाने संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संस्थाको सञ्चालक नियुक्त भएका हुन् । 

हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ जना भाग्यशालीले पाए ११ कित्ता
Capital Market

हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ जना भाग्यशालीले पाए ११ कित्ता

काठमाण्डौ ।  हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज काठमाण्डौको कमलादीस्थित हिमालयन बैंकको कार्यालयमा बिहान ९ बजे एफपीओ बाँडफाँड भएको हो ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बैंकको एफपीओमा कुल १८ लाख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह
Capital Market

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले लक्ष्माी सनराइज क्यापिटल तथा लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरुमार्फत आव २०८१÷८२ सम्म हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  ्यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

कहिलेसम्म कायम इकाईधनीले पाउछन् शुभ लक्ष्मी कोषको प्रतिफल ?
Capital Market

कहिलेसम्म कायम इकाईधनीले पाउछन् शुभ लक्ष्मी कोषको प्रतिफल ?

काठमाण्डौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको बुक क्लोज मिति तय गरिएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको यो योजनाका इकाईधनीहरुलाई गत आव २०८१/८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरिएको हो।  

छ्याङदी हाईड्रोले साउन १४ गतेदेखि करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

छ्याङदी हाईड्रोले साउन १४ गतेदेखि करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरले करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले यही साउन १४ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।  

राप्ती हाईड्रोको ७.०४ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा
Capital Market

राप्ती हाईड्रोको ७.०४ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि ७ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण...

लक्ष्मी सनराइज क्यापिटलका तीनवटा म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा, कुनको कति ?
Capital Market

लक्ष्मी सनराइज क्यापिटलका तीनवटा म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा, कुनको कति ?

काठमाण्डौ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१ ८२ का लागि लाभांश घोषणा गरेका छन् ।  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना शुभलक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फण्ड–२ र सनराईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराईज ब्लुचिप फण्ड योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीले पाउने प्रतिफल घोषणा...

नेप्से अलटाईम हाईलाई ब्रेक गर्न शक्ति सञ्चय गर्दैछ ? यस्तो छ विश्लेषकको तर्क
Capital Market

नेप्से अलटाईम हाईलाई ब्रेक गर्न शक्ति सञ्चय गर्दैछ ? यस्तो छ विश्लेषकको तर्क

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सकारात्मक मौद्रिक नीतिपश्चात् सेयरबजार बुलिस सेन्टिमेन्टमा चल्न थालेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयरबजारका लागि सुखद् नीतिहरु समावेश भएकाले लगानीकर्ताहरुमा छुट्टै उत्साह थपिएको छ ।हुन त साउन र भदौ महिना सेयरबजारको लागि सिजन नै मानिन्छ । विगतका केही वर्षहरुमा पनि यो समय सेयरबजार बुलिस ट्रेन्डमा चलेको...

नेप्सेको चार्टमा ह्याम्मर क्याण्डल, कति–कतिमा छ अबको प्रतिरोध ?
Capital Market

नेप्सेको चार्टमा ह्याम्मर क्याण्डल, कति–कतिमा छ अबको प्रतिरोध ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा करिब ७ अंकले बढेर बन्द भएको छ । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनामा ७ अर्ब २१ करोडले घटेको छ । यद्यपी आजको कारोबार २० दिनको औषत कारोबार भन्दा बढी नै हो ।  प्राबिधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आज बनेको क्याण्डल...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १९ अर्ब ३६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  आज उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका...

प्राबिधिक कारणले परिसूचकमा फरक अंक देखियो : नेप्से
Capital Market

प्राबिधिक कारणले परिसूचकमा फरक अंक देखियो : नेप्से

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेल)ले आज प्राविधिक कारणले नेप्से परिसूचकमा गडबढी देखिएको जनाएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।  

शिवम् सिमेन्टको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Capital Market

शिवम् सिमेन्टको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । शिवम् सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरु मध्ये एक हो । यो कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट सोनापुर सिमेन्ट र सर्वोत्तम सिमेन्ट जस्ता सिमेन्ट कम्पनीहरुको कारोबार हुँदै आएको छ ।    आधारभूत पक्षः  गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको...

एकैदिन नेप्से परिसूचक तीनपटक फेरियो, अन्तिममा ७.१० अंकको वृद्धि
Capital Market

एकैदिन नेप्से परिसूचक तीनपटक फेरियो, अन्तिममा ७.१० अंकको वृद्धि

काठमाण्डौ । लगानीकर्ताको तीव्र आलोचनापछि नेप्सेले आफ्नो परिसूचक सच्याएको छ । नेप्सेको आधिकारिक वेबसाइटमा २.०७ अंकले घटेको बजार अहिले ७.१० अंकले बढेको बनाइएको छ । त्यस्तै, टिएमएसमा भने अझैपनि २.६१ अंकले मात्रै बजार बढेको देखिएको छ । यसले लगानीकर्ताहरुले गरेको दाबी पुष्टि भएको छ । 

सागर डिष्टिलरीले पायो १४.५२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति
Capital Market

सागर डिष्टिलरीले पायो १४.५२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।  

दोहोरो अंकले बढेको बजार क्लोजिङ एभरेजका कारण घटेपछि लगानीकर्ता रिसाए, आजै निश्कर्ष सुनाउने नेप्सेको तयारी
Capital Market

दोहोरो अंकले बढेको बजार क्लोजिङ एभरेजका कारण घटेपछि लगानीकर्ता रिसाए, आजै निश्कर्ष सुनाउने नेप्सेको तयारी

काठमाण्डौं । आज दिनभर उत्तारचढाव व्यहोरेको सेयर बजार परिसूचक अन्तमा १२ अंकले बढेर बन्द भएको थियो । तर नेप्सेले अन्तिम १५ मिनेटको क्लोजिङ एभरेजिङ गर्दा बजार उल्टो २.०७ अंकले घटेको देखाइयो ।  दोहोरो अंकले बढेको नेप्से क्लोजिङ एभरेजिङका कारण घट्न पुगेपछि लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जले एभरेजिङका लागि प्रयोग गर्ने टूल्स(विधि)को विषयमा प्रश्न उठाएका छन् । सयौं...

धितोपत्र बोर्डले दियो यी ३ खुलामुखी योजनालाई अतिरिक्त इकाई निष्कासनको अनुमति
Capital Market

धितोपत्र बोर्डले दियो यी ३ खुलामुखी योजनालाई अतिरिक्त इकाई निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एकैपटक तीनवटा म्युचुअल फण्डलाई निष्कासनको अनुमति दिएको छ । बोर्डले साउन १२ गते सिटिजन्स सदाबहार योजना, एनएमबी सरल बचत फण्ड–ई र नबिल फ्लेक्सि क्याप फण्डलाई अतिरिक्त ईकाई निष्कासनको अनुमति दिएको हो ।  जसअन्तर्गत एनएमबी क्यापिटल कोष प्रवद्र्धक रहेको एनएमबी सरल बचत फण्ड–ईलाई रु.१० रुपैयाँ अंकित दरका २० करोड इकाई, सिटिजन्स क्यापिटल लिमिटेड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.